माओवादी अध्यक्षमा चुनिएपछि प्रचण्डले भने- कहिलेकाहीँ फरक भूमिकामा पनि जानुपर्छ जस्तो लाग्छ

माओवादी आन्दोलनले इतिहासमा निक्कै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको उल्लेख गर्दै उनले आफू नहुँदैमा माओवादी आन्दोलन नसकिने र झन् सक्रिय भएर अगाडि आउने बताए

सम्बन्धित सामग्री

माओवादी केन्द्रको बैठक : एमसीसीबारे नारायणकाजीले राखे फरक मत

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठकमा नेता नारायणकाजी श्रेष्ठले मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे फरक मत राखेका छन्।  नेता देव गुरुङले श्रेष्ठले एमसीसीबारे फरक मत आएको बताए। 'एमसीसीबारे नारायणकाजी कमरेडले फरक मत राख्नु भएको छ,' उनले भने। श्रेष्ठले आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीबाटै जान भनेको भन्दै बैठकमा गुनासो…

एमसीसीको विषयमा माओवादी अध्यक्ष दाहालको फरक मत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको बैठकमा फरक मत राख्नुभएको छ । सदनमा एमसीसी पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गरेको सरकारको महत्वपूर्ण साझेदार दलका नेता दाहालले एमसीसी संसदमा भन्दा संसदीय समितिमा लैजानुपर्ने धारणा राख्नुभएको हो । आज बसेको गठबन्धनको बैठकमा दाहालले एमसीसी सदनभन्दा समितिमा लैजान आग्रह […]

एमसिसीका विषयमा गठबन्धनका दल र नेताहरूबीच फरक–फरक धारणा

गठबन्धनको भविष्यमाथि नै प्रश्न एमसिसीका विषयमा गठबन्धनका दल र नेताहरूबीच पनि फरक–फरक धारणा छन् । पाँचदलीय गठबन्धनका दुईवटा दल कांग्रेस र जनता समाजवादी पार्टी एमसिसीको पक्षमा छन् । माओवादी र एकीकृत समाजवादी परिमार्जन...

माओवादी महाधिवेशन : लेखनाथ न्यौपानेले राखेको फरक मत प्रतिवेदनमा समेटिएन

नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको  राजनीतिक प्रतिवेदनमाथि आएका सुझावमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको फरक मत समावेश नभएको बताइएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर...

लेखनाथ न्यौपानेको फरक मतलाई माओवादीले सम्मान गर्ने

नेकपा माओवादी केन्द्रले जारी आठौं महाधिवेशनमा नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई फरक मतकै रुपमा लिदै त्यसबारे पार्टीमा बहस गर्ने भएको छ ।  शुक्रबारको बन्दसत्रपछि आयोजित मिडिया व्रिफिङका क्रममा प्रवक्ता कृष्णबहादुर महराले शुक्रबारको बन्दसत्रले गरेका निर्णयहरूबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् । ‘अध्यक्षको प्रतिवेदनमाथि आएका धेरै सुझाव या प्रश्नहरु प्रतिवेदनको मुल स्पिरिट ठिक छ भन्ने आएका छन्, बाँकी केही सुझावहरु पनि आएका छन्, ती सुझावलाई अध्यक्षले स्वीकार गर्नुभएको छ&rs

प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेले राखे फरक मत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् । बन्दसत्रमा समूहगत छलफलका क्रममा उनले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका हुन् । उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा उनले फरक मत राखेको र […]

प्रचण्डको प्रतिवेदनमाथि राम कार्कीको फरक मत

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य राम कार्कीले प्रचण्डको दस्तावेजमाथि लिखितरुपमै ‘फरक मत’ प्रस्तुत गरेका छन् । कार्कीले आफ्नो फरक मत केन्द्रीय सदस्यहरु र महाधिवेशन प्रतिनिधिसमक्ष वितरण गरिनुपर्ने प्रचण्डसँग मागसमेत गरेका छन् ।आठौं राष्ट्रिय महाधिवेशनको तयारीका क्रममा बसेको केन्द्रीय कमिटीको बैठकमा कार्कीले आफ्नो फरक मत अध्यक्ष प्रचण्डलाई बुझाएका हुन् । लिखित प्रतिवेदन प्रचण्डलाई बुझाउँदै कार्कीले यसलाई तलैसम्म बाँडेर छलफलमा ल्याउन पाउनुपर्ने प्रचण्

लीलामणिले फरक देखेको माओवादी र प्रचण्डले सकारेको यथार्थ

नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत भइसकेका लीलामणि पौडेलले गृहजिल्ला गुल्मीमा केही दिन पहिले माओवादी भातृ संगठन वाईसीएलको प्रशिक्षण भेलामा दिएको मन्तव्यलाई लिएर अहिले विभिन्न टीकाटिप्पणी भइरहेको छ ।  माओवादीप्रति विगतमा उनको हल्का ‘झुकाव’ रहेपनि अहिले आएर उनले एमालेभन्दा माओवादी फरक भनेर दिएको मन्तव्यले सामाजिक सञ्जालमा तहल्का पिटेको छ ।  ‘यो व्यवस्था कसले ल्याएको हो ? यसको वकालत गर्ने को हो ? त्यो माओवादी केन्द्र हो । पछाडि परेको वर्ग र जातिलाई राज्यको मूलप्रवा...

कांग्रेस र एमालेभन्दा माओवादी फरक हुन सकेन : प्रचण्ड

काठमाडौं :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेभन्दा फरक नभएको बताएका छन्।सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताका व्यवहारले माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा फरक हुन नसकेको स्वीकारेका छन्। उनले अहिले नेकपा माओवादी नाम मात्र भएका बताएका छन्।‘नाम छ तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस‚ को माओवादी, को एमाले‚’ उनले भने&