नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आएका सुझावमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको फरक मत समावेश नभएको बताइएको छ ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर...