एमसीसीको विषयमा माओवादी अध्यक्ष दाहालको फरक मत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा एमसीसी टेबल गर्ने सत्ता गठबन्धनको बैठकमा फरक मत राख्नुभएको छ । सदनमा एमसीसी पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गरेको सरकारको महत्वपूर्ण साझेदार दलका नेता दाहालले एमसीसी संसदमा भन्दा संसदीय समितिमा लैजानुपर्ने धारणा राख्नुभएको हो । आज बसेको गठबन्धनको बैठकमा दाहालले एमसीसी सदनभन्दा समितिमा लैजान आग्रह […]