माओवादी केन्द्रको बैठक : एमसीसीबारे नारायणकाजीले राखे फरक मत

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठकमा नेता नारायणकाजी श्रेष्ठले मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे फरक मत राखेका छन्।  नेता देव गुरुङले श्रेष्ठले एमसीसीबारे फरक मत आएको बताए। 'एमसीसीबारे नारायणकाजी कमरेडले फरक मत राख्नु भएको छ,' उनले भने। श्रेष्ठले आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टीबाटै जान भनेको भन्दै बैठकमा गुनासो…

सम्बन्धित सामग्री

राष्ट्रिय सभागृहमा सुरु भयो माओवादी केन्द्रको बैठक

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा साढे दुई घण्टा ढिलो गरी बैठक सुरु भएको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार ११ बजेदेखि बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्र सुरु भएको हो । फागुन १५ मा एमसीसी अनुमोदनपछि माओवादीमा नारायणकाजी श्रेष्ठपक्षले असन्तुष्टि जनाउँदा चर्को मतभेद उत्पन्न भएको छ । बैठकमा श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरक मत दर्ज गर्ने तयारी गरेका छन् । गत पुसमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि दोस्रो पटक बस्न लागेको यो