गठबन्धनमा नेतैपिच्छे फरक-फरक दाउ: एमाले देखाउँदै देउवालाई घुर्क्याउने प्रचण्ड ‘प्लान’

काठमाडौँ: सत्ता गठबन्धनका नेताहरू प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लिएर फरक-फरक रणनीति बनाइरहेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताबीच चुनावी तालमेललाई लिएर रणनीतिक दाउपेच जारी छ। कांग्रेस बाहेकका दल स्थानीय तह निर्वाचनको परिणामबाट सन्तुष्ट छैनन्। एकीकृत समाजवादी र जनता…

सम्बन्धित सामग्री

अघिल्लो गठबन्धनमा समस्या आएपछि नयाँ गठबन्धन बनेको हो : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सत्ता गठबन्धनमा समस्या परेकाले आफूहरुले नयाँ गठबन्धन बनाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विश्वासको मतको प्रस्तावप्रति समर्थन गर्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँगको सहयात्रा असहज भएपछि प्रधानमन्त्री दाहालको चाहना र आफूहरुको सहयोगमा सरकार पुनःगठन भएको बताउनुभयो । सरकार पुनःगठन हुँदैमा …

विश्वासकाे मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

१३ गते फागुनमा सत्ता गठबन्धनमा सहभागी दल राप्रपा र आज नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदनबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रचण्ड ४४ औं प्रधानमन्त्री बन्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्र सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र केही स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका हुन् । आज दिउँसो बालकोटस्थित ओली निवासमा बसेको […]

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) एमाले–माओवादीसहितको गठबन्धनमा सहभागी नहुने भएको छ। आइतबार बसेको एकीकृत समाजवादीको बैठकले उक्त निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको दलहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने समझदारी भएसँगै एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने जनाएको हो। आइतबार नै बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा […]

नेकपा फुटेपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्दा ... (तस्बिरहरू)

काठमाण्डाै – नेकपा विभाजनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएको छ ।  नयाँ सरकार गठनकाे विषयमा सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमालेसँग छलफलका लागि प्रचण्ड ओली निवास बालकाेट पुग्नुभएको हो । ओलीले २०७७ पुस ४ गते संसद् विघटन गरेपछि ओली र प्रचण्डबीच सम्बन्ध चिसिएको थियो । तर यस पटक नेपाली कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री नदिएपछि रिसाएर बालकाेट पुग्नुभएका प्रचण्डले ओलीसँग हँसिलो मुद्रामा फोटो खिचाउनुभएको छ । तस्बि...

गठबन्धनमा सहमति नभएपछि माओवादीका नेताहरू एमालेको शरणमा

काठमाडौं । सत्तारूढ दलहरूबीच नयाँ सरकार गठनका लागि बैठक चलिरहेका बेला सहमति नभएपछि नेकपा (माओवादी केन्द्र) का नेताहरू नेकपा (एमाले) को शरणमा पुगेका छन् । गठबन्धन बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महासचिव देव गुरूङसहित एमालेसँग संवाद गर्न बालकोटतर्फ जानु भएको छ । सत्ता गठबन्धनमा […]

बालुवाटारबाट निस्केका प्रचण्ड बालकाेटतिर, ओलीसँग वार्ता हुने

सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

कोही आफ्नो पार्टी फुटाएर लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन् : डा.भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको प्रतिक्रिया दिँदै आफ्नो पार्टी फुटाएर कोही पनि अरूका सामु लम्पसार पर्न गठबन्धनमा सामेल नभएको बताएका छन् । रावलले सांसद पदबाट राजीनामा दिएपछि प्रचण्डले प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धनबाट रावललाई ‘ढलेको’ सार्वजनिक अभिव्यक्ति दिएपछि रावलले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गर्दै एमाले फुट्नबाट […]