पुर्व अध्यक्ष घलेको निर्वाचन समिति पुर्नगठनको कदम विधान र संघको परम्परा विपरित : एनआरएनए

काठमाडौं, ३० फागुन । पुर्व अध्यक्ष शेष घलेले निर्वाचन समिति पुर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्नेबारे गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आपत्ति जनाएको छ । घलेले संघको निर्वाचन समिति पुर्नगठन र छुट्टै सम्मेलन गर्ने भनिएको कदम प्रति एनआरएनएले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष कुमार पन्तले जारी गरेको विज्ञप्तीमा नेपाली संघको निर्वाचन […]

सम्बन्धित सामग्री

एनआरएनए जापान निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेल चयन

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ अधिवेशन पश्चात हुने कार्यसमिति चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। नव गठित निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेललाई चयन गरेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार तीन सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्वर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ। यस्तै बैठकले …

एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन यही जुलाई २१ र २२ मा हुनेछ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्यसचिव रुद्र थापा र सदस्यहरु लक्ष्मी राई (लारा) एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन गरिएको …

निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलन आयोजनाको कदमप्रति आपत्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ।...

पूर्वअध्यक्ष शेष घले संस्था विभाजन उन्मुख हुनु खेदजनक – एनआरएनए

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेकोप्रति संघले आपत्ति जनाएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै संघका पूर्वअध्यक्ष घलेले संघको निर्वाचन समिति पुर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। […]

शेष घलेद्वारा  एनआरएनए निर्वाचन समिति पुनर्गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् ।  संघको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उनले...

एनआरएनए महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ । सङ्घको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उहाँले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गर्नुभएको आज विज्ञप्तिमार्फत जनाउनुभएको छ । गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मध्ये …

अक्टोबरमा एनआरएनएको महाधिवेशन- सात सदस्यीय निर्वाचन समिति गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औं अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोबरमा हुने भएको छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति समेत गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो । समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ …

एनआरएनएको १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन भएको छ। संघका महासचिव डा हेम राज शर्माका अनुसार अधिवक्ता लीलामणी पौडेल (नेपाल) को संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । नयां नेतृत्वको लागि हुने निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा राम […]

नयाँ नेतृत्व चयन गर्न एनआरएनएद्वारा निर्वाचन समिति गठन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन गरिएको छ। संघका महासचिव डा.हेमराज शर्माका अनुसार अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। समितिमा रामप्रताप थापा, डा.गणेश गुरुङ, डा.देवकाजी डंगोल, चिरञ्जीवी ढकाल, डा.विष्णुमाया परियार र सदस्य सचिवमा भूषण घिमिरे सदस्य छन्।