एनआरएनए जापान निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेल चयन

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ अधिवेशन पश्चात हुने कार्यसमिति चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। नव गठित निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेललाई चयन गरेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार तीन सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्वर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ। यस्तै बैठकले …

सम्बन्धित सामग्री

एनआरएनए जापान निर्वाचन : शून्य समय जारी

आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन समितिले शून्य समय जारी गरेको छ । निर्वाचन समितिले एक सूचनामार्फत कार्यसमिति तथा नागोया/कान्साई क्षेत्रका उम्मेदवारहरूमा स्थानीय समय अनुसार शनिबार १२ बजे देखि शुन्य समय सुरू भएको जनाएको हो । शून्य समयमा कुनै किसिमका प्रचार प्रसारहरु गर्न गराउन रोक लगाइएको जानकारी …

एनआरएनए जापान निर्वाचन : सर्वसम्मतका लागि कार्यतालिका हेरफेर

यही जुलाई २९ गते हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ११ औं राष्टिय महाधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत गर्ने प्रयास भैरहेको छ । अध्यक्ष, उपाध्यक्ष सहित ३२ स्थानका लागि हुने निर्वाचनमा ६२ जनाको उम्मेदवारी परेपछि सर्वसम्मत गर्ने प्रयास स्वरुप उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने मिति थप गरिएको छ । निर्वाचन समितिका अध्यक्ष …

एनआरएनए जापान निर्वाचन : अनियमितता आरोपको छानबिन हुने

जुलाई ३१ मा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरउनए) जापानको नयाँ कार्यसमितिको निर्वाचनका सन्दर्भमा उठेका विवाद र लागेका आरोपहरुको सत्यतथ्य यथाशीघ्र सार्वजनिक गरिने भएको छ । एनआरएनए जापानको अध्यक्षमण्डलले एक विज्ञप्ति जारी गरी निर्वाचनको परिणामप्रति असन्तुष्ट पक्षले स्वचालित मतदान प्रणालीको दुरुपयोग गरी असम्बन्धित पक्षले मतदान गरेको उजुरी परेपछि यसको छानबिनका लागि संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा …

एनआरएनए जापानको मतदाता नामावलीमा गल्ती नै गल्ती

एनआरएनए जापान निर्वाचन समितिले मतदाता नामावलीमा विविध समस्या रहेको भन्दै मतदाता फारम भरेकाहरुबाट भएको त्रुटीबाट जटिलता उत्पन्न भएको जनाउँदै यथासमयमा समस्या समाधान गर्ने जनाएको छ । एनआरएनए रासप जापान निर्वाचन समिति २०२१ ले एक विज्ञप्ति जारी गरी जुलाई ४ मा प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार आज (जुलाई ६) साँझ ५ बजेसम्म रासप कार्यसमितिले मतदाता नामावली …