पूर्वअध्यक्ष शेष घले संस्था विभाजन उन्मुख हुनु खेदजनक – एनआरएनए

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेकोप्रति संघले आपत्ति जनाएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै संघका पूर्वअध्यक्ष घलेले संघको निर्वाचन समिति पुर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। […]

सम्बन्धित सामग्री

एनआरएनए यूके अब शेष घलेको एनआरएनसंग आवद्ध

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले डा. शेष घले संरक्षक रहेको एनआरएनएमा आबद्ध रहने निर्णय गर्दै भावी कार्यक्रम र प्राथमिकता सार्वजनिक गरेको छ । गत शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रेम गाहामगरले आफ्नो रोडम्याप सार्वजनिक गर्नुभएको हो । मगरले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन दूतावासबाट शुरु गर्ने, अब डा. शेष घले प्रमुख संरक्षक …

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र वहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ। अमेरिका भ्रमणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ। १०औं महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुँवरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गरेका थिए। […]

मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा शेष घले

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारीकता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै सङ्घको विवादलाई …

सबै गैरआवासीय नेपालीहरुबीच एकता आवश्यक : शेष घले

८ चैत, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले सबै गैर आवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको बताएका छन् । सबै नेपाली बीच पार्टनरसीपको आवश्यकता रहेको भए पनि त्यो हुन नसकेको उनले बताए । मंगलबार एनआरएनएको १० औं विश्व सम्मेलनको उदघाटन समारोहमा बोल्दै घलेले अहिले संस्थामा भूकम्प गएको बताए । भूकम्पले […]

घले पक्षको भेला रोक्न एनआरएनए अध्यक्षले गुहारे प्रधानमन्त्री

संस्थाभित्रको विभाजनपछि गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उनले शेष घले पक्षले समानान्तर महाधिवेशन डाकेपछि त्यसलाई रोक्न प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । ‘निर्वाचन, महाधिवेशन र विश्व सम्मेलनको मिति तय गरिसकेको र सहमतिको लागि आवश्यक छलफल भईरहेको अवस्थामा संघको नाममा अवैधानिक रुपमा केही असन्तुष्ट पक्षहरुले भोलि २२ मार्च, २०२२ देखि २५ मार्च २०२२ सम्म सम्मेलन तथा महाधिवेशन आयोजना गरेकाले त्यसलाई रोकी दिन हुनको लागि सम

एनआरएनए पूर्वअध्यक्ष घले र हिराचनले बोलाए भेला

२१ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गम्भीर संकट आइलागेको भन्दै भेला बोलाएका छन् । भेलामा गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुलाई निम्ता गरिएको छ । गत २ मार्चमा विधान विपरीत बोलाइएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को बैठकले संरक्षक […]

नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार : शेष घले

गैरआवासीय नेपाली सङ्घमा देखिएका विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताएका छन् । एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै  उनले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह  गरे ।सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो । सङ्घको अन्तर्राष्ट्रिय

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

गैर आवासीय नेपाली संघ (एनआरएनए)को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् ।

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

गैर आवासीय नेपाली संघ (एनआरएनए)को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् ।