अक्टोबरमा एनआरएनएको महाधिवेशन- सात सदस्यीय निर्वाचन समिति गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औं अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोबरमा हुने भएको छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति समेत गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो । समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ …