एनआरएनए मलेसियाको अधिवेसन जुलाई २९ र ३० मा,आईसिसि सचिव न्यौपानेको संयोजकत्वमा निर्वाचन समिति गठन

मलेसिया : गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको क्वालालम्पुरमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ । आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा आईसिसि सचिव एबं संघका पुर्व अध्यक्ष खगेन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ । समितिका अन्य सदस्यहरुमा बाबुराम शर्मा,बिष्णु पौडेल,पर्शु गौली र भिम बहादुर बुढाथोकी रहेका छन । उक्त […]

सम्बन्धित सामग्री

एनआरएनए जापान निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेल चयन

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ अधिवेशन पश्चात हुने कार्यसमिति चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। नव गठित निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेललाई चयन गरेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार तीन सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्वर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ। यस्तै बैठकले …

एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन यही जुलाई २१ र २२ मा हुनेछ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्यसचिव रुद्र थापा र सदस्यहरु लक्ष्मी राई (लारा) एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन गरिएको …

अन्ततः टुक्रिने भयो एनआरएनए, शेष घलेले बनाए समानान्तर समिति

अन्ततः गैरआवासीय नेपाली संघ (एनआरएनए) टुक्रिने भएको छ । संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति जुट्न नसकेपछि असन्तुष्ट पक्षको नेतृत्व गर्दै पूर्वअध्यक्ष शेष घलेले समानान्तर निर्वाचन समिति गठन गरेका छन् । अर्थात्...

एनआरएनएको आगामी निर्वाचनका लागि समिति गठन

गैरआवासिय नेपाली संघ (एनआरएनए) ले आगामी असोजमा हुने निर्वाचनका लागि समिति गठन गरेको छ । एनआरएनएको ३६ औं अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकको निर्णय अनुसार संघका अध्यक्ष कुमार पन्तले यही आउने अक्टोवर महिनामा हुने १०औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने संघको पदाधिकारीहरुको निवार्चन सम्पन्न गर्न निर्वाचन समिति गठन गरेका हुन् । संघको विधानको उपदफा २१.१ मा प्रावधान […]

अक्टोबरमा एनआरएनएको महाधिवेशन- सात सदस्यीय निर्वाचन समिति गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १० औं अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोबरमा हुने भएको छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति समेत गठन गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तले १० औं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने सङ्घको पदाधिकारी निर्वाचन सम्पन्न गर्न विधानको उपदफा २१.१ बमोजिम निर्वाचन समिति गठन गर्नुभएको हो । समितिका प्रमुख निर्वाचन आयुक्तमा वरिष्ठ …

एनआरएनए १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर महिनामा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि सात सदस्यीय निर्वाचन समिति गठन भएको छ।

एनआरएनए १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर महिनामा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि सात सदस्यीय निर्वाचन समिति गठन भएको छ।

एनआरएनएको १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन भएको छ। संघका महासचिव डा हेम राज शर्माका अनुसार अधिवक्ता लीलामणी पौडेल (नेपाल) को संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । नयां नेतृत्वको लागि हुने निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा राम […]

नयाँ नेतृत्व चयन गर्न एनआरएनएद्वारा निर्वाचन समिति गठन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन गरिएको छ। संघका महासचिव डा.हेमराज शर्माका अनुसार अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो। समितिमा रामप्रताप थापा, डा.गणेश गुरुङ, डा.देवकाजी डंगोल, चिरञ्जीवी ढकाल, डा.विष्णुमाया परियार र सदस्य सचिवमा भूषण घिमिरे सदस्य छन्।