एनआरएनएको १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन भएको छ। संघका महासचिव डा हेम राज शर्माका अनुसार अधिवक्ता लीलामणी पौडेल (नेपाल) को संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । नयां नेतृत्वको लागि हुने निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा राम […]