एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन यही जुलाई २१ र २२ मा हुनेछ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्यसचिव रुद्र थापा र सदस्यहरु लक्ष्मी राई (लारा) एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन गरिएको …

सम्बन्धित सामग्री

एनआरएनए जापान निर्वाचन : शून्य समय जारी

आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन समितिले शून्य समय जारी गरेको छ । निर्वाचन समितिले एक सूचनामार्फत कार्यसमिति तथा नागोया/कान्साई क्षेत्रका उम्मेदवारहरूमा स्थानीय समय अनुसार शनिबार १२ बजे देखि शुन्य समय सुरू भएको जनाएको हो । शून्य समयमा कुनै किसिमका प्रचार प्रसारहरु गर्न गराउन रोक लगाइएको जानकारी …

तीन दिनपछि सर्यो एनआरएनए निर्वाचन, यस्तो छ संशोधित निर्वाचन कार्यक्रम (सूची)

गैरआवासीय नेपाली संघको निर्वाचन मिति परिवर्तन गरिएको छ । आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन मिति चैत १० र ११ गतेका लागि तय गरिएको हो । शनिबार एनआरएनए निर्वाचन समितिले एक सूचना जारी गर्दै निर्वाचन मिति सारिएको जानकारी दिएको छ ।जारी सूचनामा विद्युतीय माध्यामबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत  १० र ११ गते (मार्च २४–२५ ) हुने बताइएको छ । सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तर्राष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्दे

शेष घलेद्वारा  एनआरएनए निर्वाचन समिति पुनर्गठन

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् ।  संघको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उनले...

अब एनआरएनए निर्वाचन नरोकिने

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरूले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । गैरआवासीय नेपाली संघको २१ र २२ मार्चमा तय गरिएको निर्वाचनको तयारीका लागि टिम बद्री केसीले शनिबार आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले संघको निर्वाचन हुन ढिला हुँदा अभियान नै गम्भीर दुर्घटना उन्मुख हुन लागेको भन्दै […]

एनआरएनए निर्वाचन अनिश्चितकालका लागि स्थगित

विवादमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।  संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि आइतवार र सोमवार हुने भनिएको  निर्वाचन रोकिएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म  मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ ।निर्वाचन समितिको

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा कानूनविद् भिमसेन बन्जरा नियुक्त भएका छन्।...

एनआरएनए निर्वाचन डिसेम्बर १५ मा हुने

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन डिसेम्बर १५ तारिखमा हुने भएको छ । १० औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने त्यो अगावै निर्वाचन हुने संघले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै जनाएको हो । तर असन्तुष्ट पक्षको नेतृत्व गरेका अध्यक्षका प्रत्यासी कुल आचार्यले एकतर्फी निर्वाचन मिति घोषणा गरिएको भन्दै विरोध जनाएका छन् […]

एनआरएनए जापानको नयाँ कार्यसमितिका लागि निर्वाचन जारी(अपडेट)

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति २०२१-२३ का लागि आज निर्वाचन सुरु भएको छ । बिहान १० बजेबाट सुरु निर्वाचन प्रकृयामा एक घण्टा अर्थात ११ बजेसम्म ९३९४ मतदाता मध्ये सात प्रतिशत ६४३ मत खसेको छ । १२ बजेको ताजा जानकारी अनुसार २२ प्रतिशत २०३७ मत खसेको छ। एकबजेको ताजा जानकारी अनुसार ३७ प्रतिशत ३५१२ …

एनआरएनए जापानको निर्वाचन ३० जुलाई हुने पक्का (विज्ञप्ती सहित)

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको पूर्व विर्धारित निर्वाचन तालिका परिवर्तन भएको जनाएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त डा. नेत्रप्रकाश भण्डारी तथा सदस्य ऋषब पौडेलद्वारा जारी विज्ञप्तीमा एनआरएनए जापान कार्यसमिति तथा अनुगमन समितिबाट गरिएको अनुरोधका आधारमा तालिका हेरफेर भएको जनाईएको छ । करिव १७ यस बढी मतदाताहरूको ईमेल आईडी र फोन नम्वरमा त्रुटि भेटिएकाले …

एनआरएनए जापानको निर्वाचन कार्यतालिका सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति जापानको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको कार्यतालिका अनुसार जुलाई ६ मा मतदाता नामावली उपलब्ध गराइसक्नुपर्नेछ भने ७ जुलाईमा मतदाता नामावली सार्वजनिक गरिनेछ । त्यसै गरी जुलाई १७ मा उम्मेदवारी दर्ता, २० मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ भने निर्वाचनको परिणाम …