काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को नेपाल–भारत सीमानाकानजिकैको प्रतापपुरमा भएको घटनाको अनुगमन गरी विस्तृत विवरणका लागि नेपाल प्रहरीलाई पत्रचार गरेको छ ।
आयोगको लुम्बिनी प्रदेश कार्यालयले प्रतापपुर गाउँपालिका–६, कठहवामा सशस्त्र प्रहरीको गोली लागी स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको र थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको...