बजेट रकमान्तरबारे आयोगले माग्यो अर्थमन्त्रालयसँग २४ घण्टे स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरको विवरण माग गरेको छ । निर्वाचन नजिकिँदै गर्दा वार्षिक बजेट बाहिरबाट खर्च गरेको पाइएपछि आयोगले अर्थ मन्त्रालयलाई २४ घण्टाभित्र सम्पूर्ण विवरण पेस गर्न निर्देशन दिएको हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्न मन्त्रालयले प्रभावशाली नेताको जिल्लामा नीति तथा कार्यक्रम र बजेटभन्दा बाहिरबाट रकम बाँडेको पाइएपछि […]

सम्बन्धित सामग्री

पूर्व श्रममन्त्री श्रेष्ठलाई निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । पूर्व श्रममन्त्री रहेका श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदाता माझ बोलेको भिडियो प्राप्त भएको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो । आयोगले बारा लगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाएको सम्बन्धमा […]

धमाधम स्पष्टिकरण खाँदै उम्मेदवारहरु

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कायम गरेको आचारसंहिता उल्लंघन गरेको विषयमा उम्मेदवारहरुसंग स्पष्टिकरण लिने क्रम बढ्न थालेको छ । यसै क्रममा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकरण सोधेको …

निर्वाचन कार्यक्रम सुरु भएयता आयोगले सोध्यो १५ वटा स्पष्टिकरण

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सुरु भएयता निर्वाचन आयोगले १५ वटा स्पष्टिकरण सोधेको छ । जसमा पार्टीका मुख्य नेता, उम्मेदवार, ब्यक्ति, संस्था, पार्टी, मन्त्रालय, सरकारी कार्यालय लगायतलाई सो संख्याको स्पष्टिकरण सोधिएको आयोगका सह प्रवक्ता कमल भट्टराईले रातोपाटीलाई जानकारी दिए । आयोगले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उम्मेदवारी दर्ताका क्रममा किन बाजागाजा लगेको भनेर स्पष्टिकरण सोधेको थियो ।

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ। आइतबार गोरखामा उम्मेदवारी मनोनयन गर्ने क्रममा पन्जेबाजा प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको भन्दै सात दिनभित्र जवाफ दिन आयोगले स्पष्टिकरण सोधेको हो । आयोगले प्रचण्डलाई कारवाही किन नगर्ने भन्दै प्रश्न सोधेको छ । आयोगले एक साता भित्र जवाफ पेश गर्न निर्देशन दिएको छ […]

गोरखापत्रलाई आयोगको स्पष्टिकरण

निर्वाचन आयोगले गोरखापत्र दैनिकमा प्रकाशित केही समाचारहरुले कुनै व्यक्ति र दल विशेषको प्रचार गरेको नठहरिने कारणसहित स्पष्टिकरण दिन निर्देशन दिएको छ । आयोगले गोरखापत्रका प्रधानसम्पादकलाई मिति २०७९ वैशाख २२ गते गोरखापत्र दैनिकको पृष्ठ १ र २ मा प्रकाशित ‘गठबन्धनप्रति इमानदार बन्न देउवाको आग्रह’ शीर्षकको समाचारले कुनै राजनीतिक दल वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न खोजेको हो, …

आयोगले सोध्यो पाँच पत्रकार संगठनलाई चौबीस घण्टे स्पष्टिकरण

निर्वाचन आयोगले पाँच पत्रकार संगठनलाई स्पष्टिकरण सोधेको छ । आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु क्षेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशिल पत्रकार संघ नेपालका सचिव पोखरेललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको हो ।सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनले शनिबार अपिल जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।

निर्वाचन आयोगले स्थापितलाई सोध्यो स्पष्टिकरण

काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई निवार्चन आयोगले स्पष्टिकरण सोधेको छ । एमालेका उम्मेदवार स्थापितलाई गत बैशाख १५ गते एक कलेजमा भएको कार्यक्रममा यौन दुव्र्यवहार अभिव्यक्तिका सम्बन्धमा परेको उजुरीको बारेमा आयोगले स्पष्टिकरण सोधेको हो । कलेजको आयोजना गरेको एक कार्यक्रममा एक छात्रले सोधेको प्रश्नमा स्थापितले ‘यु आर नाइस लेडी तर […]