पूर्व श्रममन्त्री श्रेष्ठलाई निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । पूर्व श्रममन्त्री रहेका श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदाता माझ बोलेको भिडियो प्राप्त भएको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो । आयोगले बारा लगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाएको सम्बन्धमा […]