गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गर्ने पत्रकारहरुलाई चौबिस घण्टे स्पष्टिकरण

निर्वाचन आयोगले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न संयुक्त रुपमा अपिल गर्ने विभिन्न संघसंगठनका पाँच जना पत्रकारहरुलाई आइतबार चौबिस घण्टे स्पष्टिकरण सोधेको छ।...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको नेतामा आफूलाई मतदान गर्न गगन थापाको अपिल

संसदीय दलको नेतामा आफूलाई मतदान गर्न कांग्रेस संसदीय दलका उमेदवार गगन थापाले आग्रह गरेका छन् । आज हुने कांग्रेस संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने भन्दै उनले आफूलाई मतदान गर्न अपिल गरेका छन् । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने […]

संसदीय दलको नेतामा आफूलाई मतदान गर्न गगनको अपिल

संसदीय दलको नेतामा आफूलाई मतदान गर्न कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले अपिल गरेका छन्।

मतदान प्रक्रियामा सहभागी हुन महामन्त्री थापाको अपिल

काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले मतदान प्रक्रियामा सहभागी हुन सबैमा अपिल गरेका छन् । मतदान प्रक्रिया सकिनै लाग्दा उनले बाँकी रहेको समयमै मतदान केन्द्रमा गएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले एक मतले अबको पाँच वर्ष निर्धारण गर्ने भन्दै मतदान प्रक्रियामा सहभागी हुन […]

बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडाैं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न विभिन्न बुद्धिजीवी पेशागत सङ्घ तथा सङ्गठनले अपिल गरेका छन् । यहाँ आज पत्रकार सम्मेलन गरेर ११ पेसागत सङ्गठनले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा र सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन संयुक्त अपिल गरेका हुन् । निर्वाचनमा दलहरुले उठाएका उम्मेदवारमध्ये […]

स्थिरता र विकासको पक्षमा मतदान गर्न तीन दलको अपिल

नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनका दलहरूले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन्।...

निर्भयतापूर्वक विवेकसम्मत रूपले मतदान गर्न गृहमन्त्रीको अपिल

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले निर्भयतापूर्वक विवेकसम्मतरूपले मतदान गर्न अपिल गरेका छन्। आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न बिहीबार उनले अपिल गरेका हुन्। भोलि स्थानीय तह निर्वाचन हुँदैछ। स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले अपिलमा उल्लेख […]

निर्भयतापूर्वक मतदान गर्न गृहमन्त्रीको अपिल

गृहमन्त्री बालकृष्ण खाणले निर्भयतापूर्वक विवेकसम्मतरूपले मतदान गर्न अपिल गरेका छन् ।  आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न बिहीबार उनले अपिल गरेका हुन् । भोलि स्थानीय तह निर्वाचन हुँदै छ। स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले अपीलमा उल्लेख गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वा

महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौँ,२७ वैशाख । नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । उनीहरुले आज संयुक्त भिडियो अपिल जारी गर्दै रुख चिन्हमा आउने प्रत्येक मतको सदुपयोग गर्ने सम्पूर्ण मतदातालाई विश्वास दिलाएका छन्। उनीहरुले रुखमा मतदान गरे भनेर पश्चाताप गर्ने […]

परिवर्तन, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न नेता शर्माको अपिल

काठमाडौँ,२६ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा पौडेलले आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तन, प्रगति, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा आज विशेष अपिल जारी गर्दै उहाँले प्रतिगामी र प्रगतिशील शक्तिबीचका लडाइँका रुपमा निर्वाचन आएकाले प्रतिगमनलाई परास्त गर्नु आजको मुख्य कार्यभार रहेको बताए । […]

गुट-उपगुट बिर्सेर मतदान गर्न शेखर कोइरालाको अपिल

काठमाडाैं : नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको मतदानबाट आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।पहिलो चरणको मतदानबाट सभापतिका पाँचै जना उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसके पछि आजै दिउँसो साढे ३ बजेपछि दोस्रो चरणको मतदान हुँदैछ।मतदान हुनुअघि पत्रकार सम्मेलन गर्दै कोइरालाले विवेकको प्रयोग गरी अन्तर्गतको आवाज सुनेर मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।उनले गुट उपगुट र भागभण्डालाई बिर्सेर मतदान गर्न पनि अपिल गरे। आफूले रुपान्तरण