गोरखापत्रलाई आयोगको स्पष्टिकरण

निर्वाचन आयोगले गोरखापत्र दैनिकमा प्रकाशित केही समाचारहरुले कुनै व्यक्ति र दल विशेषको प्रचार गरेको नठहरिने कारणसहित स्पष्टिकरण दिन निर्देशन दिएको छ । आयोगले गोरखापत्रका प्रधानसम्पादकलाई मिति २०७९ वैशाख २२ गते गोरखापत्र दैनिकको पृष्ठ १ र २ मा प्रकाशित ‘गठबन्धनप्रति इमानदार बन्न देउवाको आग्रह’ शीर्षकको समाचारले कुनै राजनीतिक दल वा उम्मेदवारका पक्षमा प्रचारप्रसार गर्न खोजेको हो, …

सम्बन्धित सामग्री

निर्वाचन कार्यक्रम सुरु भएयता आयोगले सोध्यो १५ वटा स्पष्टिकरण

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कार्यक्रम सुरु भएयता निर्वाचन आयोगले १५ वटा स्पष्टिकरण सोधेको छ । जसमा पार्टीका मुख्य नेता, उम्मेदवार, ब्यक्ति, संस्था, पार्टी, मन्त्रालय, सरकारी कार्यालय लगायतलाई सो संख्याको स्पष्टिकरण सोधिएको आयोगका सह प्रवक्ता कमल भट्टराईले रातोपाटीलाई जानकारी दिए । आयोगले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उम्मेदवारी दर्ताका क्रममा किन बाजागाजा लगेको भनेर स्पष्टिकरण सोधेको थियो ।

त्रिशालाको स्पष्टिकरण, ‘अफेयरमा छैन, घरमा गाली खाएँ’

डाक्टर त्रिशाला गुरुङले आफू अफेयरमा नरहेको  स्पष्टिकरण दिएकी छिन् । आइतबार उनले आफ्नो फेसबुक पेजमा रोहित शाक्यसँगका केही तस्बिर सार्वजनिक गर्दै मायाको भाव व्यक्त गरेकी थिइन् । तर उनले यसको स्पष्टिकरण सोमबार आयोजित एक पत्रकार सम्मेलनमा दिएकी छिन् ।राजधानीमा आयोजित एक कार्यक्रममा त्रिशालाले भनेकी छिन्, ‘रोहित शाक्य मेरा प्रेमी होइनन् । यो एउटा गीतको सिलसिलामा खिचिएको फोटो हो । त्यहि फोटोलाई मैले गीतकै भावसँग मेल खाने शब्द लेखेर फेसबुकमा पोष्ट गरेकी थिएँ । तर मिडियामा ‘प्रेमी सार्व

कैलाली जिल्ला अध्यक्षलाई एमालेको तीन दिने स्पष्टिकरण

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घातको आरोपसहित एमाले जिल्ला कमिटी कैलालीले जिल्ला अध्यक्ष रतन थापालाई तीन दिने स्पष्टिकरण सोधेको छ । जिल्ला इन्चार्ज नारदमुनि रानाले असार ५ गतेको मितिमा अध्यक्ष थापालाई २३ बुँदे स्पष्टिकरण सोधेका हुन् । उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ नपठाए पार्टी विधान बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ । ‘तपाई जिल्ला पार्टी अध्यक्षको हैसियतले समग्र जिल्लाभरी नेकपा एमालेका सवै उम्मेदवारहरूलाई जिताउने योजना बनाइ लाग्नुपर्नेमा सो नगरी चु

आयोगद्धारा घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने सिफारिस अनुमोदन

काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीका नेता घनश्याम भुसाललाई स्पष्टिकरण सोध्ने गरिएको सिफारिस अनुमोदन गरेको छ। पार्टीको मंगलबार बसेको अनुशासन आयोगको बैठकले सिफारिस अनुमोदन गरेको हो । गत जेठ १८ गते बसेको आयोगको सचिवालय बैठकले स्थायी कमिटि सदस्य भुसाललाई स्पष्टिकरण सोध्न पार्टीलाई सिफारिस गरेको थियो । भुसालमाथि अध्यक्ष केपी शर्मा ओलीको […]

आयोगले सोध्यो पाँच पत्रकार संगठनलाई चौबीस घण्टे स्पष्टिकरण

निर्वाचन आयोगले पाँच पत्रकार संगठनलाई स्पष्टिकरण सोधेको छ । आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु क्षेष्ठ, नेपाल प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशिल पत्रकार संघ नेपालका सचिव पोखरेललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको हो ।सत्तारुढ दल निकटका पाँच पत्रकार संगठनले शनिबार अपिल जारी गर्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।

निर्वाचन आयोगले स्थापितलाई सोध्यो स्पष्टिकरण

काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई निवार्चन आयोगले स्पष्टिकरण सोधेको छ । एमालेका उम्मेदवार स्थापितलाई गत बैशाख १५ गते एक कलेजमा भएको कार्यक्रममा यौन दुव्र्यवहार अभिव्यक्तिका सम्बन्धमा परेको उजुरीको बारेमा आयोगले स्पष्टिकरण सोधेको हो । कलेजको आयोजना गरेको एक कार्यक्रममा एक छात्रले सोधेको प्रश्नमा स्थापितले ‘यु आर नाइस लेडी तर […]

सेवा अवरुद्धबारे नेपाल टेलिकमको यस्तो स्पष्टिकरण

काठमाडौँ / आज बिहान सेवा अवरुद्ध भएको विषयमा नेपाल टेलिकमले स्पष्टिकरण दिएको छ । मुख्यतः स्मार्ट फोन सेटहरूमा भ्वाइस सेवा अवरुद्ध भएपछि टेलिकमले आफ्नो स्पष्टिकरण

एमालेले माधव नेपालसहित ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने

काठमाडौँ । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शनिबार पार्टीको आकस्मिक बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । The post एमालेले माधव नेपालसहित ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने appeared first on Purbeli News.

मेटमणि चौधरीले पनि ओलीलाई पठाए स्पष्टिकरण

२१ वैशाख, काठमाडौं । सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ पठाएका छन् । ७ वैशाखमा नेता माधवकुमार नेपाल सहित २७ सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए । आफूले १४ वैशाखमा पत्र पाएको भन्दै चौधरीले त्यसको जवाफमा तीन पृष्ठको स्पष्टिकरण बुझाएका छन् । स्पष्टिकरणको भाषा भने नेता नेपाल सहित अन्य सांसदहरुसँग […]

धनुषामा माओवादी केन्द्रले सोध्यो चार प्रतिनिधिसँग स्पष्टिकरण

धनुषा। नेकपा माओवादी केन्द धनुषाले जिल्लाका चार जनप्रतिधिलाई स्पष्टिकरण सोधेको छ। पार्टीले विदेह नगरपालिका प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगरका उपप्रमुख शिलादेवीकापर र निलुदेवी कापरलाई स्पष्टिकरण सोधेको हो। जिल्ला इन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दीपक यादवपार्टीको कार्यक्रममा सहभागी नभएको, पार्टी त्याग गरेको हो वा होइन र स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता नभएको विषयमा सोधिएको छ।