२० असार, काठमाडौं । चुक्तापूँजीमा जीवन बीमा कम्पनीहरु कमजोर देखिएका छन् । चालु आर्थिक वर्ष सकिनै लाग्दासमेत एउटाबाहेक अन्य जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीमध्ये हालसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै बीमा समितिले तोकेअनुसारको चुक्ता पूँजी पुर्याउन सफल भएको छ …