नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्‍याे डाइनामिक क्युआर पेमेन्ट सिस्टम

काठमाडौँ- नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई-सेवासँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ। काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन्। नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम […]

सम्बन्धित सामग्री

नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाद्धारा मृत्यु दावी भुक्तानी

काठमाडौं, १८ पुस । नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । वीरेन्द्रनगर–३ सुर्खेत निवासी विमित योगेश खत्रीको निधनपछि उनकी श्रीमती शान्तिकुमारी भण्डारी खत्रीलाई विमावापतको मृत्यु दाबी रकम भुक्तानी गरिएको हो । पाँच वर्ष पहिला ५१ लाख १८ हजार विमाङ्कको जीवन विमा गराएका योगेशको केही समय पहिला अचानक निधन भएको थियो […]

नेपाल लाइफ इन्स्योरेन्स २३ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले २२ वर्षको अवधिमा कम्पनी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित हुन सफल रहेको दाबी गर्नुभयो । २०८० चैत मसान्त सम्ममा १ खर्ब ६२ अर्ब बढी लगानी रहेको कम्पनीको जीवन बीमाकोष […]

नेपाल लाइफ इन्स्योरेन्स अब एनपीएसमा आबद्ध

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीमा आबद्ध गरेको छ । त्यसका लागि दुवै संस्थाहरु बीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक […]

नेपाल लाइफ इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । बिहीबार २२ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ स्थानमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा […]

सन नेपाल लाइफ इन्स्योरेन्स पनि एनपीआईमा आबद्ध

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्धका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको […]

सन नेपाल लाइफ इन्स्योरेन्स एनपीआईमा आबद्ध

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्न नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउस र कम्पनीबीचको सम्झौता पछि सन लाईफ एनपीआईमा आबद्ध भएको हो ।सम्झौता पत्रमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालर क्लियरिङका तर्फाबट  प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्र्तगत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोड्ने छ ।उक्त प्रणाली मार्फत

नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमाका क्षेत्रमा नेपाल लाइफ देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत नेपालकै नम्बर एक अभियान सार्वजनिक गरी तथ्य प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो ।कम्पनीले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ को पहिलो तीन महिनाको अन्तिमसम्म कम्पनीसँग ११८.७६ […]

नेपाल लाइफ इन्स्योरेन्स देशकै नं. १ भएको दाबी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई नेपालकै नम्बर १ दाबी गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्स देशकै उत्कृष्ट बिमा कम्पनी भएको दावी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बिमाका क्षेत्रमा आफूलाई देशकै उत्कृष्ट जीवन बिमा कम्पनी भएको दावी गरेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. […]

अग्रणी स्थान कायम राख्दै नेपाल लाइफ इन्स्योरेन्स २१ औं वर्षमा प्रवेश

बीमा कम्पनीमा आफूलाई अग्रस्थानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ औं वर्षमा प्रवेश गरेको छ।