नेपाल लाइफ ‘देशकै नम्बर १’ बीमा कम्पनी भएको दाबी

काठमाण्डाै – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई जीवन बीमाकाे क्षेत्रमा ‘देशकै नम्बर १’ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक गरी तथ्य परक प्रमाणहरू प्रस्तुत गर्दै याे दाबी गरेको हो । कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरूका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अ...

सम्बन्धित सामग्री

नेपाल लाइफका चार अभिकर्ता एमडीआरटी ग्लोबल कन्फरेन्समा सहभागी

काठमाडौं : जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका चार एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फरेन्समा सहभागिता जनाएका छन्।नेपाल लाइफ इन्स्योरेन्सबाट नेपालको प्रतिनिधित्व गर्दै रामचन्द्र गौतम,  रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकी कन्फरेन्समा सहभागी भएका हुन्। विश्वस्तरीय मान्यताप्राप्त बिमा अभिकर्ताको प्रतिष्ठित संस्था एमडीआरटीले २७ देखि ३० अगस्टसम्म ग्लोबल कन्फरेन्स गरेको हो। कार्यक्रममा विश्वभरिबाट लगभग सात हजार ५०० जनाको उपस्थिति थियो । ने

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३३० प्रतिशतले वृद्धि

जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक् वर्षको तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएकोे छ । कम्पनीका अनुसार यस त्रैमासको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको […]

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३२९.५२ प्रतिशतले वृद्धि

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएको छ। यस त्रैमासकको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रूपैयाँ रहेको छ। जुन अघिल्लो आवको […]

नेपाल लाइफको सुनौलो भविष्य बीमा

काठमाडाैं । नेपालको अग्रणी जीवन बीमा कम्पनी दाबी गर्ने नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा नामको नयाँ योजना ल्याएको छ । कम्पनीले आज एक कार्यक्रम गरी यो योजना सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस बीमा योजनाको अनावरण गर्नुभएको हो । आफु तथा आफ्नो परिवारलाई कहिल्यै पनि […]

नेपाल लाइफ इन्स्योरेन्सको डायनमिक क्यूआर पेमेन्ट सुरु

काठमाडौं, ५ असोज । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–सेवासँगको सहकार्यमा डायनमिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ। आइतबार दिउँसो कम्पनीको काठमाडौं शाखामा आयोजित कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सेवाको सुरुआत गरेका हुन् । नेसनल सेल्स हेड उमापति पोखरेलले डायनमिक क्यूआरका माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरी […]

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्‍याे डाइनामिक क्युआर पेमेन्ट सिस्टम

काठमाडौँ- नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई-सेवासँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ। काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन्। नेसनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम […]

नेपाल लाइफ इन्स्योरेन्सद्वारा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालन

काठमाडौँ– नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई-सेवा सँगको सहकार्यमा डाइनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । आइतबार दिउसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन् । नेशनल सेल्स हेड उमापति पोखरेलले डाइनामिक […]

११ बीमा कम्पनी कारवाहीमा

बीमा समितिले आर्थिक वर्ष २०७६-०७७ को लेखापरीक्षण प्रतिवेदन तयार नपार्ने ११ बीमा कम्पनीहरुलाई जनही १० हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय गरेको छ ।समितिले दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स […]

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा

तोकिएको समयमा लेखा परीक्षण गराई प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई बीमा समितिले कारबाही गरेको छ । समितिले राष्ट्रिय बीमा संस्थानसहित दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो । यी कम्पनीहरूलाई समितिले प्रतिकम्पनी जनही १० हजार रुपैयाँका दरले जरिवाना गर्ने नि

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नम्बर १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । सो बीमा कम्पनीले सञ्चारमाध्यम र आफ्ना सामाजिक सञ्जाललगायत मार्फत ‘नेपालकै न.ं १’ अभियान सार्वजनिक गरेको हो ।विभिन्न तथ्य र प्रमाणहरु प्रस्तुत गर्दै कम्पनीले सो दाबी गरेको हो । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग एक खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ बराबर सर्वाधिक जीवन बीमा कोष रहेको, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी गरेको, ४० अर्ब ५० करो