‘बीमितलाई कम प्रिमियममा उच्च प्रतिफल दिएका छौं’

काठमाडौं । नेपालमा पहिलो मर्जर गर्न सफल जीवन बीमा कम्पनी हो– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी । सूर्यलाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । ७ पुसदेखि एकीकृत कारोबार सुरु गरेको यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री छन् । जीवन बीमक संघको महासचिव समेत रहेका उनी अर्थतन्त्रमा मन्दी आउँदा जीवन […]

सम्बन्धित सामग्री

एनआइसी एसिया म्युचुअल फन्डका प्रतिफल घोषणा

एनआइसी एसिया क्यापिटल लिमिटेडले आव ०७९/८० का लागि विभिन्न सामूहिक लगानी कोषहरूको प्रतिफल घोषणा गरेको छ । कम्पनीले सञ्चालक समिति बैठकले एनआइसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरूमध्ये एनआइसी एसिया ग्रोथ...

सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको […]

बैंकको प्रतिफल खुम्चँदै

वाणिज्य बैंकहरूद्वारा प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा उनीहरूले ७४ अर्ब ८० करोड खुद नाफा आर्जन गरेका छन् । यसरी मोटामोटी रूपमा हेर्ने हो भने उनीहरूले कमाएको प्रतिफल १४ प्रतिशत हाराहारीमात्र देखिन्छ । हाल नेपालका कुनै पनि व्यवसायको प्रतिफलसँग तुलना गर्ने हो भने बैंक तथा वित्तीय संस्थाको प्रतिफल आकर्षक होइन । कोरोना कहरभन्दा अगाडिसम्म […]

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ । मंगलबार आयोजित एक समारोहका बीच ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले जानकारी दिए । बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयका […]

बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

काठमाडौं, माघ २० । बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दैबैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा […]

बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो ।नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको थियो । अघिल्लो पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा १८ ओटा बैंकहरूको प्रतिफलदर घटेको छ भने नौओटा बैंकको मात्र वृद्धि भएको छ ।बैंक सञ्चालकहरूको छाता संस्था बैंक त

सानिमा इक्विटी फण्डले ३३ प्रतिशत प्रतिफल दिने

सानिमा इक्विटी फण्डले आफ्ना लगानीकर्ताहरुलाई ३३ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितको बैठकले लाभांश घोषणा गरेको हो ।सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको इक्विटीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने भएको छ । घोषणा अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका ईकाई धनीहरुले ३३ प्रतिशत प्रतिफल पाउनेछन् ।योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँको करसहित ३३ प्रतिशत हुन आउने ४२ करोड नब्बे लाख रुपैयाँ प्रतिफ

प्रतिफल वितरण हुने

एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्र्तगत सञ्चालित पहिलो खुलमुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ले एकाइ धनीहरुलाई १० प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफल वितरण गर्नका लागि एकाइ धनी दताए किताव बन्द गरिएको बैंकले जनाएको छ ।एनआईसी एसिया क्यापिटलले खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिएको प्रतिफललाई पुनः लगानी गर्न […]

सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्दै

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्ने भएको छ ।सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि इकाइ धनीहरुलाई कर सहित ५०% का दरले प्रतिफल वितरण गर्न लागेको हो । सनराइजले ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको जनाएको हो ।

लगानी कोषले एक अर्ब तीन करोड प्रतिफल दिने

काठमाडौं। नागरिक लगानी कोषले कर्मचारीको बचत वृद्धि गर्न एक अर्ब तीन करोड रुपैयाँ वितरण गर्ने भएको छ। कोषमा आबद्ध सबैलाई एक प्रतिशत प्रतिफल थप्दै उक्त रकम वितरण गर्ने भएको हो। उक्त प्रतिफल लगानी कोषमा खाता भएकाहरुको खातामा स्वतः जम्मा हुनेछ। कोषले अवकास कोष सञ्चालन कार्यविधि, २०५९ को दफा १०(३) को व्यवस्थाअनुसार प्रतिफल दिने भएको हो।