लिफ्टबाट गाउँमै पानी पुगेपछि स्थानीय दंग

सुर्खेत : जाजरकोटको भेरी नगरपालिका–१२, विष्णेचौरमा लिफ्ट  सिँचाइमार्फत  गाउँमै  पानी  आएपछि  गाउँका बासिन्दा खुसी भएका हुन्।सिँचाइ   सुविधाद्वारा   कृषि   उत्पादन   बढाउन,   आयआर्जनमा   सुधार   ल्याउनका लागि ८० प्रतिशत  अनुदान  सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो।सिँचाइका लागि ल्याइएको पानी प्रशोधन गरेर पिउनयोग्य बनाइएको स्थानीयबासीले जानकारी दिएका छन्।विष्णेचौरवासीले पुर्

सम्बन्धित सामग्री

पानी परेपछिको काठमाडौं... (तस्वीरहरू)

बुधबार बिहान काठमाडौंमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

समयमै योजना सम्पन्न नहुँदा दूषित पानी पिउँदै स्थानीय

कञ्चनपुरको भीमदत्त नगरपालिकादेखि सात किलोमिटरको दूरीमा रहेको रौटेला र बाराकुण्डा गाउँका स्थानीय वर्षाैंदेखि खोलाकै दूषित पानी पिउँदै आइरहेका छन् । विगत ६ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको खानेपानी योजना समयमै सम्पन्न नहुँदा उक्त क्षेत्रमा बसोबास गर्ने करिब १५० घरका बासिन्दाले खोला (नाला) को दूषित पानी पिउन बाध्य भएका हुन् । ‘सयौं वर्ष पुरानो उक्त बस्तीमा २१औं […]

ललितपुरको पाटन दरबार स्क्वायरस्थित मंगल हिटीमा पानी खाँदै स्थानीय ।

ललितपुरको पाटन दरबार स्क्वायरस्थित मंगल हिटीमा पानी खाँदै स्थानीय । तस्बिर : पूर्णिमा श्रेष्ठ

लिफ्टमार्फत गाउँगाउँमा पानी पुग्दा स्थानीय हर्षित

जाजरकोट – जिल्लाको भेरी नगरपालिका-१२ विष्णेचौरमा लिफ्ट सिँचाइमार्फत पानी आएपछि गाउँका बासिन्दा खुसी भएका छन्। सिँचाइ सुविधाद्वारा कृषि उत्पादन बढाउन र आयआर्जनमा सुधार ल्याउनका लागि ८० प्रतिशत अनुदान सहयोगमा उक्त लिफ्ट सिँचाइ योजना निर्माण गरिएको हो। सिँचाइका लागि ल्याइएको पानी प्रशोधन गरेर पिउनयोग्य बनाइएको स्थानीयवासीले जानकारी दिएका छन्। विष्णेचौरवासीले पुर्खौँदेखि पानीका लागि दुःख भोग्दै आएका […]

धारामा लेदोसहितको पानी, स्थानीय हैरान

आयोजना सम्पन्न भएपछि खानेपानीको समस्या समाधान हुने आशा राखेका सदरमुकामबासी निराशमात्र भएका छैनन् दुषित पानीका कारण संक्रमण पनि बढ्न थालेको छ। नजिकमा रहेका धारामा पानी थाप्नेको भिड लाग्न थालेको छ।...

सल्यानवासी खोलाको पानी खान बाध्य

सल्यान : सल्यानको कालिमाटी गाउँपालिका–७ र्‍याङका स्थानीय वर्षौंदेखि खोलाको पानी खाँदै आएका छन्। खानेपानीको अन्य स्रोत नभएपछि र्‍याङका ७५ घरधुरी वर्षौंदेखि खोलाको पानी खान बाध्य भएका हुन्।गाउँपालिकादेखि टाढा रहेको बस्तीमा हालसम्म शुद्ध पानीको व्यवस्था नहुँदा खोलाको पानी उपभोग गर्न बाध्य भएका हुन्।लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको गुनासो छ। स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरू मारम

लुप्राङमा दशकौंदेखि पानीकाे समस्या, दुषित पानी पिउन बाध्य स्थानीय

वडा अध्यक्ष हरि बिकास जिसीले पानी वितरणकालागि पहल भइरहेको बताए। आफ्नो कार्यकालसम्ममा लुप्राङमा पानी वितरण गरिसक्ने उनको भनाई छ। 'पानी वितरणकालागि पहल गरिरहेका छौ। हाम्रो कार्यकाल भित्र लुप्राङमा पानी वितरण गरिसक्छौ,' उनले भने।...

स्थानीय वायुको असरले काठमाडौंमा असिना-पानी, भोलि पनि पर्ने

'अहिले नेपालमा कुनै मौसमी प्रणाली छैन। स्थानीय वायुको प्रभावले असिना-पानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले सेतोपाटीसँग भने,‘भोलि पनि अपरान्हपछि यस्तै हुन सक्छ।’