म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित बेंसी गाउँमा पानी घट्टमा मकै पिस्दै स्थानीय ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित बेंसी गाउँमा पानी घट्टमा मकै पिस्दै स्थानीय । यहाँ अझै पनि कुटानी पिसानीमा पानीघट्टको प्रचलन कायम छ । तस्बिर: रासस

सम्बन्धित सामग्री

छेम्दीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् । मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाले जानकारी दिनुभयो । उहाँका …

एक गिलास पानीको मूल्य १३० : पर्यटकमाथि लुट

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीको पुन हिलमा पर्यटकलाई पिउने पानी लैजान बन्देज गरिएको छ । स्थानीय जनप्रतिनिधि र प्रशासनसँगको मिलेमतोमा व्यपारीहरुले पर्यटकले पानी लैजान नपाउने व्यवस्था गरी महँगोमा पानी किन्न लगाएर लुट मच्चाउने गरेको हो ।

घट्टमा कोदो पिस्दै चित्रमाया

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङको बेँसी गाउँमा पानी घट्टमा कोदो पिस्दै स्थानीय चित्रमाया गर्बुजा ।