धारामा लेदोसहितको पानी, स्थानीय हैरान

आयोजना सम्पन्न भएपछि खानेपानीको समस्या समाधान हुने आशा राखेका सदरमुकामबासी निराशमात्र भएका छैनन् दुषित पानीका कारण संक्रमण पनि बढ्न थालेको छ। नजिकमा रहेका धारामा पानी थाप्नेको भिड लाग्न थालेको छ।...

सम्बन्धित सामग्री

रूपातालको काम सुस्त, स्थानीय हैरान

पोखरा महानगरको पूर्वी सिमानामा रहेको रूपातालको नामबाट कास्कीको अर्काे पालिकाको नामकरण भएको छ, रूपा गाउँपालिका । पोखरा, रूपासहित गण्डकीकै आकर्षक गन्तव्यका रूपमा यसलाई विकास गरिँदै छ । यही उद्देश्यले थालिएको रूपाताल एकीकृत संरक्षण विकास परियोजनाको काम सुस्त हुँदा स्थानीय हैरान छन् ।

छाडा चौपायाका कारण कृषक हैरान

छाडा चौपायाबाट कैलालीका किसान हैरान बनेका छन् । स्थानीय तहहरुले छाडा गाइगोरुको व्यवस्थापन गर्न नसक्दा किसान हैरान बनेका हुन ।

कछुवाको गतिमा बुटवल-नारायणघाट सडक विस्तार

बुटवल–नारायणघाट ११३ किलोमिटर सडकको दुर्दशाले यात्रु, सवारी चालक र सडक छेउका स्थानीय हैरान छन्।

कछुवाको गतिमा बुटवल-नारायणघाट सडक विस्तार

बुटवल–नारायणघाट ११३ किलोमिटर सडकको दुर्दशाले यात्रु, सवारी चालक र सडक छेउका स्थानीय हैरान छन्।

स्थानीय तहको साथले उत्साहित मटिहानीका किसान

महोत्तरी, २२ मङ्सिर । खेती लगाउने बेला बीउ पाएपछि मटिहानी नगरपालिकाका गहुँ खेती गर्ने किसानलाई राहत मिलेको छ । खेती लगाउने बेला नगर कार्यपालिकाको कृषि शाखाले बीउको गहुँ उपलब्ध गराएपछि नगरक्षेत्रका किसानले राहत महसुस गरेका हुन् । “खेतीका बेला बीउ, मल नपाएर हैरान भइन्थ्यो, पछिल्ला दुईरतीन वर्षदेखि समयमै पाइएको छ”, मटिहानी–९ सिमरदहीका किसान गोपाल मण्डलले […]

सुध्रिएन राप्ती राजमार्ग, धुलोधुँवाले यात्रु र स्थानीय हैरान

सल्यान। तीन जिल्लाको मुख्य सडकको रुपमा रहेको राप्तीराजमार्ग स्तरोन्तिका लागि सरकारले अरबौँ  बजेट विनियोजन गर्दै आए पनि सुधार हुन सकेको छैन । सडकलाई चौडा बनाउँदै स्तरोन्नति गर्नका लागि बर्षेनी करोडौँ रुपैयाँ खर्च भएपनि देखिने गरी काम भएको छैन भने  बरु सडक स्तरोन्नतिको नाममा गरिने मर्मत् सम्भारले सडक झन् जीर्ण बन्दै गएको छ । यस वर्ष […]

काभ्रेमा बाँदर र बँदेलले हैरान बनायो : गोकुल बास्कोटा

नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले काभ्रेमा बाँदर र बँदेलले किसानलाई हैरान बनाएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बास्कोटाले दशौं हजार रोपनीमा लगाएको अन्नबाली बाँदर र बँदेलले नोक्सान गरेको बताए । त्यसको रोकथामको लागि सरकारले कुनै काम नगरेको बताए । उनले भने– ‘स्थानीय पालिकामा भन्यो बजेट आएको छैन भन्छन्, प्रदेशमा भन्यो संघले बजेट दिँदैन, संघमा कुरा गर्यो विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताका कारण त्यसलाई नियन्त्रण गर्न सकिँदैन । किसानलाई

जाजरकोटमा स्थानीय निर्वाचन : गठबन्धन गर्न प्रतिवद्ध तर भागबन्डा मिलाउन सकस

चुनावी गठबन्धन गर्न विज्ञप्ति जारी गरेका जाजरकोटका सत्ता गठबन्धन दलका नेताहरु भागबण्डा मिलाउन नसक्दा हैरान भएका छन् ।  आसन्न बैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरुमा प्रचार प्रसारमा तातिएका दलहरु अहिले भागबण्डा मिलाउन नसक्दा सुस्ताएका छन् ।  स्थानीय तहको निर्वाचनमा केन्द्रीय परिपत्र अनुसार सत्ता गठबन्धनका दल बीचमा चुनावी तालमेल गर्ने सैद्दान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक बीच भागबन्डाको विषय भने पेचिलो बन्दै गएको छ । जाजरकोटमा नेपाली काँग्रेस, नेकपा (म

धुलोले हैरान भएको भन्दै भद्रपुरका स्थानीयले गरे सडक बन्द

झापा : जिल्ला सदरमुकाम चन्द्रगढीका स्थानीय र व्यवसायीले तीन घण्टा मुख्य सडक बन्द गरेका छन्। ठेकेदारले समयसम्म कालोपत्रे नगर्दा सडकबाट आएको धुलोले पीडित भएको भन्दै स्थानीय र व्यवसायीले सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म सडक बन्द गरेको स्थानीय व्यवसायी रमेश न्यौपानेले जानकारी दिए।उनीहरुले मेची राजमार्गको चारआली–केचना सडक खण्डअन्तर्गत कृषि विकास बैंक अगाडि देखि ट्रेड युनियन चोकसम्मको करिब ३०० मिटर सडकमा डोरी लगाएर बन्द गरेका थिए। सदरमुकाम जोड्ने मुख्य सडक बन्द हुँदा सवारीसाधन अवरुद्ध भएको थियो

दमदाला गाउँभरि ज्वरोका बिरामी, स्थानीय तह बेखबर

जाजरकोट : कुशे गाउँपालिका–५ दमदालाका अधिकांश बासिन्दा एक सातादेखि बिरामी परेका छन्। ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षण देखिने बिरामीको संख्या बढिरहेको छ।गाउँभरि ज्वरो र रुघाखोकीका बिरामी भएको स्थानीय भगवती चन्दले जानकारी दिइन्। उनका अनुसार दमदालामा मात्र ८० घरधुरी रहेकामा सबैलाई ज्वरो, रुघाखोकीले समस्याले हैरान बनाएको छ। कोरोना भाइरसको जस्तै लक्षण देखिएकाले स्थानीय त्रसित रहेको चन्दले बताइन्। ‘सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन,’ उनले भनिन