ललितपुरको पाटन दरबार स्क्वायरस्थित मंगल हिटीमा पानी खाँदै स्थानीय ।

ललितपुरको पाटन दरबार स्क्वायरस्थित मंगल हिटीमा पानी खाँदै स्थानीय । तस्बिर : पूर्णिमा श्रेष्ठ

सम्बन्धित सामग्री

पाटन दरबार क्षेत्रमा  युवायुवतीलाई कडाइ गर्दै महानगर

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रभित्र प्रवेश गर्ने मानिसलाई बस्न, थकाइ मार्न, छलफल, बहस गर्न निषेध गरेको छ । कडाइस्वरूप महानगरले दरबार क्षेत्रको दुई मन्दिरका सिँढीमा बस्न रोक लगाएको छ भने ती...

पाटन दरबार क्षेत्रमा सवारीसाधन प्रवेश प्रतिबन्ध

ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबारदेखि सवारीसाधन प्रवेशलगायत १० वटा कार्यमा रोक लगाइएको छ । विदेशी पर्यटकको संख्या बढिरहेका वेला सवारीसाधन प्रवेशलगायतका गतिविधिले अवरोध गरेको भन्दै ललितपुर महानगरले १० वटा कार्यमा रोक...

अब पाटन दरबार क्षेत्रमा पार्किङ निषेध

ललितपुर महानगरपालिकामा रहेको पाटन दरबार स्क्वायर क्षेत्र अब ‘नो पार्किङ’ हुने भएको छ ।

प्रधानमन्त्री देउवा पाटन दरबार क्षेत्रमा (फोटोफिचर)

ललितपुर, १२ चैत । ललितपुरको पाटन दरबार क्षेत्रमा वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त भिमसेन मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । यसै अवसरमा आज (शनिबार) प्रधानमन्त्री शेरबहादुर देउवा पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले मन्दिरमा पूजा समेत गरे छन् । प्रधानमन्त्री देउवा आज आयोजीत कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए […]

यो वर्षको भूकम्प सुरक्षा दिवस पाटन दरबार परिसरमा मनाइने

२४औँ भूकम्प सुरक्षा दिवस ललितपुरको पाटन दरबार परिसरमा मनाइने भएको छ। हरेक वर्ष माघ २ गते मनाइने यस वर्षको भुकम्प सुरक्षा दिवस पाटन दरबार परिसरमा मनाइने भएको हो। पाटन दरबार क्षेत्रमा...

पाटन दरबार सङ्ग्रहालय खुल्यो

पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ खुलेको छ । मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको सङ्ग्रहालय बुधबारदेखि खुलेको हो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयो । उहाँले भन्नुभयो, “आज ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो …

खुल्यो पाटन दरबार संग्रहालय

काठमाडौँ – पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन संग्रहालय’ बुधबारदेखि खुलेको छ। मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै वैशाख १६ गतेदेखि संग्र्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म संग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए। उनले भने, ‘आज ७० जनाले संग्र्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको थियो।’ […]

ललितपुरको पाटन दरबार बुधबारदेखि घुम्न पाइने

ललितपुरको पाटन दरबार आगामी बुधबारदेखि सर्वसाधारणको लागि खुला गरिने भएको छ । कोभिड स्वास्थ्य मापदण्डसहित अवलोकनकर्तालाई प्रवेश दिइने निर्णय भएको हो। दरबार प्रवेश गर्दा अवलोकनकर्ताले अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ । कोरोना...

पाटन दरबार परिसरमा आन्तरिक पर्यटक चहलपहल

विश्वसम्पदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल पाटन दरबार परिसरमा आन्तरिक पर्यटकको चहलपहल ।

पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले  दरबार परिसरमा भीड हुने जनाउँदै  मङ्गलबारदेखि सो  व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिना मास्क प्रवेश निषेधको जनचेतनामूलक बोर्ड राख्नुका साथै गरिब तथा वृद्धवृद्धालाई मास्क र स्यानिटाइजरसमेत वितरण गरिरहेका छाैँ ।”  मास्क नलगाएका व्यक्तिलाई  बोलाएर