'अब लगातार ठूलाे झरी नपर्ने तर स्थानीय वायुको प्रभावले केही ठाउँमा ठूलो पानी पर्न सक्ने'

काठमाण्डाै - मौसमविद्ले अब बिस्तारै पानी पर्न कम हुँदै जाने बताएका छन् । मनसुनी गतिविधि कमजोर हुँदै गएकाले अब लगातार ठूलो झरी पर्ने सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । तर, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने उहाँले बताउनुभयो । स्थानीय वायुको प्रभावले कुनै एक ठाउँमा केहीबेर ठूलो पानी पर्छ तर त्यहीँ नजिकै भने पानी नपर्न पनि सक्छ । स्थानीय वायुको असरले मेघगर्जनसहित खण्डखण्ड भएर ठूलो पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो। उहाँका अनुसार स्थानीय वायुले पार्ने असर...

सम्बन्धित सामग्री

मनसुनी गतिविधि कम, तत्काल ठूलो पानी नपर्ने

काठमाण्डौ – मनसुनी गतिविधि कम भएसँगै पानी पर्ने क्रम घटेको छ ।  अघिल्लो हप्ता लगातारजसो पानी परे पनि अहिले लगातार पानी परेको छैन । देशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । अन्य क्षेत्रका एक दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही तल छ । यसले गर्दा तत्काल ठूलो पा...

'मनसुन ब्रेक' - केही दिन लगातार र ठूलो पानी नपर्ने

काठमाण्डाै – अब केही दिन लगातार र ठूलो पानी नपर्ने भएको छ । केही दिन मनसुन निष्क्रियजस्तै रहने भएकाले पानी कम पर्ने र मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तो अवस्थालाई मौसमविद्ले 'मनसुन ब्रेक' भन्ने गरेका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले नेपालमा यसको असर कम रहने मौसमविद्ले बताएका छन् ।मौसमविद् बिनु महर्जनका अनुसार आज बिहीवार देशका धेरैजसो ठाउँमा घाम लागेको छ । भोलि शुक्रवार पनि देशका धेरैजसो ठाउँमा घाम लाग्ने सम्भावना छ । 'मनसुन ब्रेक' हु...

असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेन, अझै केही दिन लगातार झरी नपर्ने

काठमाण्डौ – असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा रोपाइँ प्रभावित भइरहेको छ । मौसमविद्ले अझै केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको बताएका छन् । लगातार झरी नपरे पनि केही ठाउँमा पानी पर्ने र रोकिने क्रम भने चलिरहने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कोशी र मधेस प्रदेशका सबैजसो ठाउँमा र बाग्मती प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली भएको छ । कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि उहाँले ज...

दादुरा नियन्त्रणका क्रममा भएका सिकाइ तथा अनुभवहरु

कुनै भौगोलिक क्षेत्र वा देशमा लगातार १२ महिना सम्म स्थानिय दादुराका बिरामी देखा नपर्ने र त्यसको निरन्तरता ३ वर्षसम्म बिरामी देखा नपरेको वा शून्य भएको अवस्थालाइ दादुरा निवारण  भनिन्छ।

कोरोना : चीनले विदेशी यात्रुका लागि क्वारेन्टिनको सर्त अन्त्य गर्ने

चीनले जनवरी ८ देखि चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको छ ।चीनले आफ्नो शून्य कोभिड नीतिलाई खुकुलो पार्दै यो कदम चालेको हो ।चीन सरकारले विगत केही दिनदेखि लगातार कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो पार्दै आएको छ ।यसैबीच चीनमा कोरोनाको मामिलामा ठूलो वृद्धि देखिएको छ ।स्वास्थ्य क्षेत्रका कर्मचारीले बदलिँदो परिस्थितिलाई सम्हाल्न निकै चुनौतीको सामना गरिरहेको बताएका छन् ।चिनियाँ राष्ट्रपति सी जिनपिङले यस विषयमा आफ्ना अधिकारीहरूलाई जीवन बचाउनका लागि सक्दो प्रयास गर्न आग्रह गर

मनसुनको न्यून चापीय रेखा फेरि भारततर्फ सर्दै, अब केही दिन ठूलो पानी नपर्ने

काठमाण्डाै - आज हिजो र अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पानी पर्ने प्रणाली फेरि दक्षिणतर्फ अर्थात मध्य भारततर्फ सर्न थालेकाले नेपालमा केही दिनलाई लगातार झरी र ठूलो वर्षाको सम्भावना नरहेको उहाँले बताउनुभयो। मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेकाले हिजो र अस्ति देशका धेरै ठाउँमा वर्षा भएको थियो भने केही ठाउँमा ठूलो पानी समेत परेको थियो । तर, अहिले मनसुनको न्यून चापीय रेखा फेरि दक्षिणतर्फ सर्न...

‘७ दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्नु पर्दैन’

५ माघ, काठमाडौं । सरकारले कोरोना संक्रमित व्यक्ति ७ दिन आइसोलेसनमा बसेमा पुनः परीक्षण गर्न नपर्ने बताएको छ ।  तर त्यसका लागि लगातार तीन दिन लक्षण नदेखिएको हुनुपर्नेछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ७ दिनपछि संक्रमण सर्ने जोखिम न्यून भएका कारण पुनः परीक्षण गर्न नपर्ने बताए । ‘अन्य देशका अनुसन्धानले […]

आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने, पहिरोको जोखिम भने कायमै

काठमाण्डाै - आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेकाे छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उहाँले बताउनुभयो । भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुई/तीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने हल्का पानी...

अबको तीन दिन ठूलो पानी नपर्ने

काठमाण्डाै – अबको तीन दिन मनसुन कमजोर रहने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखाको प्रभाव नेपालमा कम परेकाले अबको तीन दिन लगातार झरी पर्ने वा भारी वर्षा हुने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तर स्थानीय वायुको प्रभावका कारण सामान्य बदली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने अरु ठाउँको आकाशमा सामान्य बादल लागेर हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् ...