समयमै योजना सम्पन्न नहुँदा दूषित पानी पिउँदै स्थानीय

कञ्चनपुरको भीमदत्त नगरपालिकादेखि सात किलोमिटरको दूरीमा रहेको रौटेला र बाराकुण्डा गाउँका स्थानीय वर्षाैंदेखि खोलाकै दूषित पानी पिउँदै आइरहेका छन् । विगत ६ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको खानेपानी योजना समयमै सम्पन्न नहुँदा उक्त क्षेत्रमा बसोबास गर्ने करिब १५० घरका बासिन्दाले खोला (नाला) को दूषित पानी पिउन बाध्य भएका हुन् । ‘सयौं वर्ष पुरानो उक्त बस्तीमा २१औं […]