एक बाकस सपना

बुबा बित्नुभएछ छोरा सम्झेर आमा बेहोस हुनुहुन्छ रे आकाश खसेर मैले फर्किने दिन गनिरहे औंला भाँचेर विदेशमा एकजना माथिबाट खसेछ उपचार नपाई त्यत्तिकै महिनौ बसेछ कालो बाकस छाम्दै सानो छोराले सोध्यो एक बाकस पैसा त आयो बाबा खै ...?...

सम्बन्धित सामग्री

विदेशको पीडा ‘परदेशीको बाकस’

गरिबीका कारण श्रीमती, साना लालाबाला र वृद्ध बाबुआमालाई छाडेर धन कमाउने सपना बोकी परदेश जानुपर्ने बाध्यताको कथा समेटिएको गीत ‘परदेशीको बाकस’ सार्वजनिक भएको छ । गीतमा म्यानपावरले दिएको दुःख, परदेश गएपछि केही कसुरबिना नै जेल जानुपर्ने अवस्था र मृत्युवरण जस्तो भयानक परिस्थितिलाई गीतमा चित्रण गरिएको छ । परदेश गएपछि लास भएर बाकसमा घर फर्कंदा एउटा परिवारको सपना कसरी तुहिन्छ भन्ने कुरा पनि गीतमा देखिन्छ । सुरेश शाही र शान्तिश्री परियारको स्वर रहेको गीतमा दुर्योधन बस्नेतको रचना एवं गायक सुरेशकै सङ्गीत एवं सङ्गीत संयोजन र कृष्ण पुनको मिक्सिङ रहेको छ । गीत दुर्योधन बस्नेतको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

वैदेशिक रोजगारीको पीडा :  दशैँमा १० नेपाली फर्किए बाकसमा

काठमाडौं :  रोजगारीको  सिलसिलामा वर्षौँ  विदेशमा रहेर बडादशैँका अवसरमा स्वदेश फर्किने नेपालीको संख्या उल्लेख्य थियो। अर्कातिर रोजीरोटीका लागि विदाइका हाल हल्लाउनेको लर्काे पनि कम थिएन। रोजगारीका लागि जाने र दशैँ मनाउनका लागि स्वदेश फर्किनेको लर्काेका बिचमा रातो बाकस देखियो। विमानस्थलको प्रस्थान द्वार नजिकै रहेको त्यो बाकसमा धन कमाउने सपना बोकेर साउदी पुगेका महमत अलिफको चिसो शरीर थियो।बाकसलाई डोरीले बाँधेर सम्बन्धित जिल्ला पुर्‍याउने तयारी भइरहेको थियो। शवको

चिसो मान्छेको चिसो ‘ट्रेलर’

काठमाडौँ – भर्खर विवाहको उमेर पुगेकी एक युवती बाजुराबाट काठमाडौँ आउँछिन्। लाखौँको सपना उडान भर्ने त्रिभुवन विमानस्थलमा उनी आफ्नो सपनाको लाश लिन पुग्छिन्। वैदेशिक रोजगारीमा गएका उनको श्रीमानको लाश लिन उनी एक बुजुर्गसँग काठमाडौँ आएकी छन्। बाकसभित्र प्याक भएको चिसो मान्छेसँग जोडिएको युवतीको जीवन सामाजिक चालचलनले उनी बाकस बाहिर हुँदा पनि कसरी चिसो बनाएको छ, […]

साताका ५ कविताः ‘देश, सपना अनि सेतो बाकस’

हामीले रातोपाटीमा प्राप्त भएका कवितामध्ये केही छानिएका रचनाहरूलाई ‘साताका कविता’ स्तम्भमा शनिबारको साहित्यिक परिशिष्टमा समेट्दै आएका छौं । हरेक साता नियमित रुपमा नभएता पनि प्राप्त भएका कविताहरूका आधारमा यस्तो छनोट गर्ने गरिएको छ ।यो साता सरोज दाहालको ‘देश, सपना अनि सेतो बाकस’ कवितालाई शीर्ष कविताका रुपमा यहाँ प्रस्तुत गरिएको छ । यी दोलखाली कविले नेपालीहरु कसरी सेतो बाकसमा फर्किरहेका छन्  भन्ने तीतो यथार्थ पस्किएका छन् । छन्द कविता लेखन सुस्ताउँदै गएको अवस्थामा कवि जा

देश, सपना र सेतो बाकस

-सरोज दाहालगएको थियो ऊ धन कमाउन भनी थुप्रै सपना बोकेर परिवारजनका इच्छा पूरा गर्न तर आफ्नो इच्छा रोकेर गथ्र्यो फोनमा बात उसले छ यहाँ कान्ति, सुख सयल पसिना बगाउँदै, सुख छ भन्दै सब जनसँग भो गयल ........काढ्या थियो ऋण सय कडा तीनको साहु माजनसित कठै यो बज्र अचानक प¥यो यही हो त संसार...

पैसा कमाउन मलेसिया गएका १९ नेपालीको शव आउँदा आफन्तहरू शोकाकुल [फोटोफिचर]

पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १९ नेपालीको शव शनिवार काठमाडौं पुगेको छ ।विगत डेढ महिनायता मृत्यु भएका नेपालीहरूको शव नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क रूपमा काठमाडौंसम्म ल्याइदिएको हो ।काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ जना मृतकका आफन्त बाकस...

चुँडिएका सपना

आयो एयरपोर्टमा चुँडिएका सपना लिएर चारपाटे रातो बाकस तर सबै रंगहीन बनेर

पैसा कमाउन मलेसिया गएका १९ नेपालीको शव आउँदा आफन्तहरू शोकाकुल [फोटोफिचर]

पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १९ नेपालीको शव शनिवार काठमाडौं पुगेको छ । विगत डेढ महिनायता मृत्यु भएका नेपालीहरूको शव नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क रूपमा काठमाडौंसम्म ल्याइदिएको हो । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ जना मृतकका आफन्त बाकसमा आएको शव देख्दा भक्कानिँदै रुँदै कराउँदै गरेको दृश्य देखिन्थ्यो । नेपाल एयरलाइन्सले तीर्थराम लोनिया, सुन्दर राई, कालु तामाङ, लिलाबहादुर खड्का, अजय भण्डारी, लक्ष्मीकुमार माझी, विष्णुकुमार चौध...

२५ हजारको अधुरो सपना

सम्पत्तिका नाममा एक धुर जमिन छ। पुरानो सानो टिनको बाकस छ। बाढीपीडितको नाममा पाएको एउटा त्रिपाल, ओछ्याउने म्याट र एकसरो लगाउने कपडा छ।

च्यातिएका जुत्ताले धानेको ठगी सार्कीको जीवन

डडेल्धुरा : कलम र कापी बोक्ने सपना थियो। तर अधूरै रह्यो। परिस्थितीले जुत्ता सिलाउने बाकस बोकायो। २५ वर्ष भयो  जिल्ला सदरमुकाम अगरगढीस्थित बसपार्कमा बसेर उनले जुत्ता सिलाउन थालेको। ‘दलितले विद्यालय जान हुँदैन भन्ने गलत संस्कार थियो। बाबु–बाजेले स्कुल पठाएन्। त्यसैले सानैदेखि यही पेशा अंगाले। यहाँ बस्न था...