डडेल्धुरा : कलम र कापी बोक्ने सपना थियो। तर अधूरै रह्यो। परिस्थितीले जुत्ता सिलाउने बाकस बोकायो। २५ वर्ष भयो जिल्ला सदरमुकाम अगरगढीस्थित बसपार्कमा बसेर उनले जुत्ता सिलाउन थालेको।
‘दलितले विद्यालय जान हुँदैन भन्ने गलत संस्कार थियो। बाबु–बाजेले स्कुल पठाएन्। त्यसैले सानैदेखि यही पेशा अंगाले। यहाँ बस्न था...