पैसा कमाउने सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १९ नेपालीको शव शनिवार काठमाडौं पुगेको छ ।विगत डेढ महिनायता मृत्यु भएका नेपालीहरूको शव नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क रूपमा काठमाडौंसम्म ल्याइदिएको हो ।काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ जना मृतकका आफन्त बाकस...