-सरोज दाहालगएको थियो ऊ धन कमाउन भनी थुप्रै सपना बोकेर परिवारजनका इच्छा पूरा गर्न तर आफ्नो इच्छा रोकेर गथ्र्यो फोनमा बात उसले छ यहाँ कान्ति, सुख सयल पसिना बगाउँदै, सुख छ भन्दै सब जनसँग भो गयल ........काढ्या थियो ऋण सय कडा तीनको साहु माजनसित कठै यो बज्र अचानक प¥यो यही हो त संसार...