चिसो मान्छेको चिसो ‘ट्रेलर’

काठमाडौँ – भर्खर विवाहको उमेर पुगेकी एक युवती बाजुराबाट काठमाडौँ आउँछिन्। लाखौँको सपना उडान भर्ने त्रिभुवन विमानस्थलमा उनी आफ्नो सपनाको लाश लिन पुग्छिन्। वैदेशिक रोजगारीमा गएका उनको श्रीमानको लाश लिन उनी एक बुजुर्गसँग काठमाडौँ आएकी छन्। बाकसभित्र प्याक भएको चिसो मान्छेसँग जोडिएको युवतीको जीवन सामाजिक चालचलनले उनी बाकस बाहिर हुँदा पनि कसरी चिसो बनाएको छ, […]

सम्बन्धित सामग्री

चलचित्र चिसो मान्छे अब डिशहोममा हेर्न सकिने

समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा (Exclusive) प्रदर्शन भइरहेको छ ।    डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न “चिसो मान्छे” सकिने बताइएको छ ।  “चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन भइरहेको जनाइएको छ ।  यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनस...

पशुपति प्रसाद निर्देशकको फिल्म “चिसो मान्छे” टोकियोमा प्रदर्शन हुदै

दिपेन्द्र के. खनाल द्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र चिसो मान्छे जापानमा प्रदर्शन हुने भएको छ । ‘चिसो मान्छे’ यहि जुलाई १७ तारिख टोकियोमा प्रदर्शन हुनेभएको छ । नेपालको कर्णाली प्रदेशका जनजीवनलाई समेटने प्रयास गरेको “चिसो मान्छे”लाई जापानमा कर्णाली प्रदेश समाज जापानले प्रदर्शन गर्न लागेको हो ।“ यो चलचित्र नेपाली जनजिवनलाई जस्ताको तस्तै देखाउने तथा कर्णाली क्षेत्रका …

‘चिसो मान्छे’ रिलिजपछि स्वस्तिमा र अर्पणको प्रतिक्रिया

काठमाडौँ- नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ शुक्रबार सार्वजनिक भएको छ। स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहेको फिल्म चिसो मान्छे शुक्रबारदेखि प्रदर्शनमा आएको हो। कर्णाली आसपासको कथा बोकेको यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। उनले यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए। फिल्म सार्वजनिकपछि सिने पत्रकारहरुसँग कुरा गर्दै नायिका स्वस्तिमा खड्काले फिल्म […]

फिल्म ‘चिसो मान्छे’ टिमले स्वस्तिमाका लागि राखे सुरक्षा गार्ड

काठमाडौं : आजबाट देशैभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ। ‘चिसो मान्छे’को हल भिजिटमा जाँदा मुख्य कलाकार स्वस्तिमाका लागि निर्माण टिमले सुरक्षा गार्डको व्यवस्था गरेको हो। बिग मुभिजमा भएको प्रेस शोमा स्वस्तिमा सुरक्षा गार्डसँगै देखिएकी छिन्। ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरमाथि हलमा दुर्व्यवहार भएपछि स्वस्तिमाका लागि सुरक्षा गार्ड राखेको फिल्मकी…

चिसो मान्छे प्रदर्शनमा

काठमाडौँ – नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने  यसअघि उनले  पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।

फिल्म 'चिसो मान्छे' आजबाट प्रदर्शनमा

अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म 'चिसो मान्छे' आजबाट प्रदर्शनमा आएको छ। फिल्ममा स्वस्तिमाका साथै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय रहेको छ।

‘चिसो मान्छे’ सेन्सर पास

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोडले फिल्म हेर्दै सबैले हेर्न मिल्ने ‘यूनिभर्सल सर्टिफिकेट’का साथ सेन्सर पास गरेको हो । निर्माण युनिटले करिव दुई साता अगाडि फिल्मको सेन्सर गराएको हो । फिल्म हेरेपछि सेन्सरका कर्मचारीहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । उनीहरुले, अर्को बर्ष राष्ट्रिय चलचित्र पुरस्कार पाउने चलचित्र बनेको प्रतिक्रिया दिएको निर्देशक दीपेन्द्र के खनालले बताए ।दीपेन्द्र के खनालको निर्देशन रह

‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ।

टिजरमा यस्तो देखियो ‘चिसो मान्छे’

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’ को टिजर रिलिज गरिएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्मको टिजरमा स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छन् । लेखन, छायाङ्कन समेत खनालको रहेको फिल्मको टिजरमा देशभक्त खनाल पनि देखिएका छन् । कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।फिल्ममा दीर्घ गुरुङको सम्पादन छ । आगामी ३ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा स्वस्तिमा, अर्पण, देशभक्तको अ

‘चिसो मान्छे’ अर्को बैशाखमा प्रदर्शन हुने

काठमाडौँ– दीपेन्द्रकुमार खनालको चलचित्र ‘चिसो मान्छे’ ले प्रदर्शन मिति तय गरेको छ। २०७९ सालको बैशाख ३० गते चलचित्र प्रदर्शन हुने चलचित्रका निर्देशक, लेखक खनालले जनाएका छन्। चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी छन्। चलचित्र छायाँकन शुरु भएकै दिन चलचित्रले २०७८ सालको भदौ ११ लाई प्रदर्शन मिति घोषणा गरेको थियो। तर कोभिड महामारीले यो चलचित्रको छायाँकनलाई पनि […]