इजरायलबाट मध्यराति गाजामा बमबारी

एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ । एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा क्षेत्रमा मध्यराती बमबारी गरेको हो । इजरायली हिरासतमा ८७ दिनदेखि भोक हड्तालमा रहेका खदर अदनानको मृत्यु भएपछि प्यालेस्टिनीहरुले उग्र प्रदर्शन गरेकोमा प्यालेस्टिनी क्षेत्रबाट इजरायलतर्फ रकेट […]

सम्बन्धित सामग्री

गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाउँदैछः बाइडेन

२६ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाएको प्रतिक्रिया दिएका छन् । मंगलबार एउटा फण्ड रेजिङ कार्यक्रममा बोल्दै उनले इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध आक्रमणको आलोचना गरेका हुन् । इजरायल-प्यालेस्टाइन युद्ध सुरुभएपछि पहिलोपटक अमेरिकाले इजरायलबारे कडा टिप्पणी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले खबर लेखेका छन् । अक्टोबर ७ मा […]

इजरायलद्वारा गाजाको दक्षिणी भूभागमा बमबारी तीव्र

काठमाडौं : इजरायलले गाजा क्षेत्रको दक्षिणी भूभागमा बमबारी तीव्र पारेको छ। अन्धाधुन्ध बमबारीका कारण दक्षिणी गाजाको मध्य शहर देर अल–बालाहमा दर्जनौं मानिस मारिएको अलजजिराले जनाएको छ। हमासका वरिष्ठ अधिकारीले इजरायलले गाजामा आक्रमण नरोकेसम्म कुनै वार्ता नगर्ने बताएका छन्। यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको सबैभन्दा अन्धकार युगमा प्रवेश गरेको टिप्पणी गरेको छ। डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले दक्षिणी गाजाबाट विस्था

इजरायलको बमबारी हमासविरुद्ध कि निहत्था प्यालेस्टाइनीविरुद्ध

अन्तर्राष्ट्रिय कानुनको दृष्टिमा के हो गाजामा इजरायली बमबारी, सैन्य कारबाहीप्रति के छ मानवअधिकार निकायको धारणा ?

इजरायलबाट गाजा क्षेत्रमा रातभर बमबारी, दुई प्यालेस्टाइनी पत्रकार पनि मारिए

एजेन्सी । इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी गरेको छ । विद्रोही समूह हमासका अखडाहरु तथा निजी घरहरुमा समेत इजरायली सेनाले रातभर बमबारी गरेको हो । बमबारीबाट कति मानिस मारिए भन्ने यकिन भईनसके पछि बमबारीमा परी प्यालेन्टिनी दुई जना पत्रकार मारिएको पुष्टि भएको छ । इजरायली रक्षा मन्त्रालयले गाजामा एक हजार […]

युक्रेनको डोनेट्स्क शहरमा रुसको भीषण बमबारी

काठमाडौं । रुसले युक्रेनको डोनेट्स्क शहरमा भीषण बमबारी गरेकाे छ । युक्रेनले पूर्वी दोनेत्स्क क्षेत्रका ३ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील समेत गरेको हाे । सो शहरमा रुसी सेनाले धमाधम बम हमला गर्न थालेपछि उक्त प्रान्तका गर्भनर पाभ्लो किरिलेन्कोले मानिसलाई तथा युक्रेनी सेनाको जीवन रक्षाका लागि शहर छोड्न अपील समेत गर्नुभएको हो […]

‘एक मिनेट पनि रोकिएन बमबारी’, युक्रेनमा रुसी हमलाको ११ दिनसम्म के-के भए ?

युक्रेनमा रुसी हमलाको आज १२ औँ दिन हो । राजधानी किभको उत्तर पश्चिमीको शहरमा लगातार बमबारी जारी छ र रुसी सेना किभमा प्रवेश गर्ने कोसिस गरिरहेका छन् ।बूचा, होस्तोमेल र इरपिनमा रुसी बलसँग भीषण संघर्ष जारी छ । स्थानीयलाई विश्वास गर्ने हो भने यहाँ बिस्फोट नभएको एक मिनेट पनि छैन ।इरपिनबाट भाग्ने कोसिस गर्दा एकै परिवारका चारजनाको मृत्यु भयो । यो परिवार जुन पुलबाट यात्रा गरिरहेका थिए रुसको मोर्टार त्यहाँ नै खस्यो ।युक्रेनका उप–प्रधानमन्त्रीले रुसले अब नागरिकलाई निशाना बनाइरहेको र उनीहरुले अस

पुटिनको घोषणापछि युक्रेनको सैन्य अखडामा बमबारी

काठमाडौं : युक्रेनी सेनाले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा रहेको आफ्नो आधार शिविरमा बमबारी गरेको जनाएको छ।बयानका अनुसार रुसले राजधानी किफ नजिकैको बोरिसिपिल एयरबेस र अन्य एयरपोर्टहरूमा मिसाइल आक्रमण गरेको छ। सेनाको विज्ञप्तिमा युक्रेनको वायुसेनाले रुसी हवाई आक्रमणको सामना गरिरहेको जनाएको छ। सेनाले रुसी प्याराट्रुप्स देशको दक्षिणी बन्दरगाह सहर ओडेसामा अवतरण गरेको कुरा अस्वीकार गरेको छ।बेलारूसी सैनिकहरू रुसी आक्रमणमा सामेल भएको पनि धेरै रिपोर्टहरूमा भनिएको छ। यी रिप

साउदी अरेरिबायाको सैन्य विमानद्धारा यमनमा लगातार बमबारी

एजेन्सी- साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा भएको क्षतिको बारेमा भने केही बताइएको छैन । मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा विद्रोहीविद्धमा कारबाही गर्दै आएको अधिकारीहरुले […]

साउदी अरेरिबायाको सैन्य विमानद्धारा यमनमा लगातार बमबारी

साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिन यतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन् ।तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोह

ओलीले धोका दिएपछि हेडक्वाटरमा बमबारी गरेँ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वाटरमा ‘बमबारी’ गरेको बताएका छन् । शनिबार ललितपुरमा पार्टीको सम्पर्क समन्वय बिशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र देशलाई धोका दिने नीति ओलीले लिएपछि १९ पृष्ठ लामो दस्ताबेजलाई बमबारीको रुपमा प्रयोग […]