‘एक मिनेट पनि रोकिएन बमबारी’, युक्रेनमा रुसी हमलाको ११ दिनसम्म के-के भए ?

 युक्रेनमा रुसी हमलाको आज १२ औँ दिन हो । राजधानी किभको उत्तर पश्चिमीको शहरमा लगातार बमबारी जारी छ र रुसी सेना किभमा प्रवेश गर्ने कोसिस गरिरहेका छन् ।बूचा, होस्तोमेल र इरपिनमा रुसी बलसँग भीषण संघर्ष जारी छ । स्थानीयलाई विश्वास गर्ने हो भने यहाँ बिस्फोट नभएको एक मिनेट पनि छैन ।इरपिनबाट भाग्ने कोसिस गर्दा एकै परिवारका चारजनाको मृत्यु भयो । यो परिवार जुन पुलबाट यात्रा गरिरहेका थिए रुसको मोर्टार त्यहाँ नै खस्यो ।युक्रेनका उप–प्रधानमन्त्रीले रुसले अब नागरिकलाई निशाना बनाइरहेको र उनीहरुले अस