ओलीले धोका दिएपछि हेडक्वाटरमा बमबारी गरेँ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वाटरमा ‘बमबारी’ गरेको बताएका छन् । शनिबार ललितपुरमा पार्टीको सम्पर्क समन्वय बिशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र देशलाई धोका दिने नीति ओलीले लिएपछि १९ पृष्ठ लामो दस्ताबेजलाई बमबारीको रुपमा प्रयोग […]

सम्बन्धित सामग्री

कांग्रेसले निरन्तर धोका दिँदा गठबन्धन परिवर्तन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई कांग्रेसबाट निरन्तर धोका दिएकोले गठबन्धन बदल्नु परेको  बताएका छन्। आज बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा

प्रचण्डले धोका दिएको एक सातापछि महत फायर, पोखे यस्तो आक्रोश

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहालले विभिन्न बहानामा आफुहरुलाई धोका दिएको भनेर आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री दाहालले आफ्नो दलसँगको सहकार्य तोड्दा दिएको तर्कमा कुनै सत्यता नभएको टिप्पणी गरे । बरु, दाहालले जनताले दिएको म्यान्डेट लत्याएको महतको आरोप छ । महत प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा थिए । […]

प्रचण्डले जुनसुकै बेला ओलीलाई धोका दिन सक्छन्ः डा. दीक्षित

काठमाडौं, २४ माघ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिने ठोकुवा गरेका छन् । ‘पुस १० मा ओलीसँग सहमति गर्ने व्यक्ति प्रचण्ड हुन्, प्रधानमन्त्री होइनन् । प्रचण्डले सकेसम्म आफूलाई कम्फरटेबल हुने मानिसलाई राष्ट्रपति बनाउँछन्, त्यो नभए कांग्रेसलाई बनाउँछन् । प्रचण्ड […]

माओवादी फुट्दा नेपाली जनतालाई धोका भयो : प्रचण्ड

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताएका छन् । नेपाल समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख […] The post माओवादी फुट्दा नेपाली जनतालाई धोका भयो : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धन ‘क्लियर’ छैन, काँग्रेसबाट धोका हुन सक्छ : प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र काँग्रेसबाट धोका हुन सक्ने भन्दै आशङ्का व्यक्त गरेका छन् । आज (सोमबार) बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमति विपरीत काँग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भनी आशङ्का व्यक्त गरेका हुन् । उनले धेरै […]

केपी ओलीले मलाई धोका दिए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित सहमति गर्दा पनि केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् । पार्टीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले ओलीले बीचमा आएर प्रधानमन्त्री छाड्न नमानेको पनि बताए । आधा कार्यकाल पूरा भएपछि अन्य नेताहरूसमेत साक्षी राखेर ओलीले बजेटसँगै […]

प्रचण्डले मन्त्री बनाएकाबाट फेरि धोका खालान् ?

काठमाडौं, २३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जस्लाई विगतमा मन्त्री बनाए उनीहरुमध्ये कतिपयले धोका दिए । प्रचण्ड स्वयंले सार्वजनिक रुपमा मन्त्री बनाएकैबाट धोका पाएको अभिव्यक्ति दिएका छन् । प्रचण्डले निकै विश्वास गरेर मन्त्री बनाएकाहरुले समेत साथ छाडेकाले यसो भनेको बुझ्न सकिन्छ । उनले निकै विश्वास गरेका लेखराज भट्टले नेकपा एमालेका अध्यक्ष […]