युक्रेनको डोनेट्स्क शहरमा रुसको भीषण बमबारी

काठमाडौं । रुसले युक्रेनको डोनेट्स्क शहरमा भीषण बमबारी गरेकाे छ । युक्रेनले पूर्वी दोनेत्स्क क्षेत्रका ३ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील समेत गरेको हाे । सो शहरमा रुसी सेनाले धमाधम बम हमला गर्न थालेपछि उक्त प्रान्तका गर्भनर पाभ्लो किरिलेन्कोले मानिसलाई तथा युक्रेनी सेनाको जीवन रक्षाका लागि शहर छोड्न अपील समेत गर्नुभएको हो […]