साउदी अरेरिबायाको सैन्य विमानद्धारा यमनमा लगातार बमबारी

एजेन्सी- साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा भएको क्षतिको बारेमा भने केही बताइएको छैन । मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा विद्रोहीविद्धमा कारबाही गर्दै आएको अधिकारीहरुले […]