इजरायलबाट गाजा क्षेत्रमा रातभर बमबारी, दुई प्यालेस्टाइनी पत्रकार पनि मारिए

एजेन्सी । इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी गरेको छ । विद्रोही समूह हमासका अखडाहरु तथा निजी घरहरुमा समेत इजरायली सेनाले रातभर बमबारी गरेको हो । बमबारीबाट कति मानिस मारिए भन्ने यकिन भईनसके पछि बमबारीमा परी प्यालेन्टिनी दुई जना पत्रकार मारिएको पुष्टि भएको छ । इजरायली रक्षा मन्त्रालयले गाजामा एक हजार […]

सम्बन्धित सामग्री

इजरायली हमलामा प्यालेस्टाइनका पूर्वमन्त्री मारिए

गाजा– इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्वमन्त्री मारिएका छन् । प्यालेस्टाइनी अथोरिटीका एक पूर्वमन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन् । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन् । प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार […]

के गाजा युद्धबारे पश्चिमा मिडिया निष्पक्ष छन् ?

पछिल्लो समय गाजास्ट्रिपमा इजरायली सेनाको हमला आक्रामक बनिरहँदा प्यालेस्टाइनी जनसंख्यामाथि इजरायलले नरसंहार गरेको आरोप लागिरहेको छ ।

मानवीय संकट : गाजा क्षेत्रमा यत्रतत्र शव, तस्वीरहरू

गाजापट्टीमा इजरायली हवाइ हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या करिब ७ हजार भन्दा माथि पुगेकोछ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको बताएको छ।  अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो।यतिखेर गाजा क्षेत्रमा लासहरूको थुप्रो देखिएको र लास व्यवस्थापन गर्न असहज भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कहिले कहिले भए गाजा पट्टीमाथि इजरायली आक्रमण ?

तीन दिने इजरायली बमाबारीपछि इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहाद(पीआईजे)ले युद्धविराम घोषणा गरेका छन् ।  पछिल्लो आक्रमणमा ४४ प्यालेस्टाइनी मारिए जसमध्ये १५ बालबालिका थिए । त्यस्तै ३५० घाइते भएका छन् ।पछिल्लो तीन दिने इजरायली बमबारी र सन् २००८ यता इजरायलले गाजा पट्टीमा चार पटक आक्रमण गरिसकेको छ ।  पहिलो आक्रमण- सन् २००८ डिसेम्बरमा २२ दिनसम्म चलेको थियो । जसमा १४०० प्यालेस्टाइनी मारिए भने १३ इजरायली मारिएका थिए ।दोस्रो आक्रमण- सन् २०१२ अक्टोबर मा ८ दिन चल

गाजा क्षेत्रमा झडप: १ बालकसहित ४१ प्यालेस्टाइनी घाइते [तस्वीर]

इजरायली सुरक्षाबलको गोली लागेर १३ वर्षीय बालकसहित ४१ प्यालेस्टाइनी घाइते भएका छन्। प्यालेस्टाइनतर्फबाट हानिएको गोलीबाट एक इजरायली प्रहरी गम्भीर घाइते भएका छन्।गाजा क्षेत्रमा इजरायली नाकाबन्दीको विरोधमा शनिबार आयोजित प्रदर्शनमा सयौं प्यालेस्टाइनीहरू सहभागी भएपछि हिंसा भड्किएको हो। दर्जनौं मानिसहरूले इजरायली सैनिकहरूमाथि ढुंगा र विस्फोटक सामग्री फ्याँकेपछि विरोध प्रदर्शन हिंसात्मक बनेको हो।इजरायली सेनाले सयौं प्रदर्शनकारीहरूले उत्तरी गाजामा सीमा नाघ्न खोजेको जनाएको छ। सेनाले आन्दोलनकारीमाथि अश्रूग

गाजा क्षेत्रमा इजरायलको हमला, १३ वर्षका बालकको टाउकोमा गोली प्रहार

इजरायलले गाजा क्षेत्रमा हवाई हमला सुरु गरेको छ । इजरायली सैनिकको हमलाका कारण ४१ जना घाइते भएको प्यालेस्टाइनी स्वास्थ मन्त्रालयले जनाएको छ । १३ वर्षका एक बालकको टाउकोमा गोली प्रहार भएको पनि मन्त्रालयले जानकारी दिएको छ । अल जजिराकाअनुसार घटनामा कम्तिमा २ जना गम्भीर घाइते छन् । यद्यपी, अहिलेसम्म कसैको मृत्युको खबर आइसकेको छैन । जेरुसलेमको अल अक्सामस्जिद जलाइएको ५२ औं वर्षगाँठ मनाउन भेला भएका प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सैनिकबीच भिडन्त निम्तिएपछि अवस्था बिग्रिएको हो । शनिबार राती इजराय

इजरायली सेनाको गोलीबाट एक प्यालेस्टाइनी बालकको मृत्यु

इजरायली सेनाको गोलीबाट घाइते भएका एक प्यालेस्टाइनी बालकको मृत्यु भएको छ। प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा भएको आक्रमणका क्रममा गोली लागेर १२ वर्षीया मोहम्मद अल अलामीको मृत्यु भएको जनाएको हो। आफ्नो बुवासँग कारमा यात्रा गरिरहेको बेलामा अलामीको छातीमा गोली लागेको अलजजिराले उल्लेख गरेको छ। अलामीले सामान किन्नका लागि गाडी रोक्न…

इजरायलविरुद्ध लन्डन र न्यूयोर्कमा प्रदर्शन, गाजा आक्रमणको विरोधमा

इजयायलले प्यालेस्टाइनी हमास समूहमाथि लक्षित गर्दै गाजामा हवाई आक्रमण गरिरहेको छ। जसकारण गाजा क्षेत्र युद्ध मैदान जस्तै भएको छ। हमास समूहले पनि जवाफी कारवाही स्वरुप इजरायली शहरमा रकेट आक्रमण गरेको छ। हालसम्म आक्रमणमा ७० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रीले जनाएका छन्।  यता इजरालयले प्यालेस्टाइनमाथि आक्रमण गरिरहँदा विश्वका…

इजरायली हवाई आक्रमणमा २१ जना प्यालेस्टाइनी नागरिक मारिए

इजरालयले गरेको हवाई आक्रमणमा २१ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। विवादित गाजा क्षेत्रमा भएको आक्रमणमा बालबालिकाको समेत मृत्यु भएको र कयौं नागरिक घाइते भएका छन्। मृत्यु हुनेमा हमास समूहका सदस्य समेत रहेको बताइएको छ। जेरुसलममा रहेको अल अस्का मस्जिदमा इजरायली सुरक्षाकर्मीहरुले प्यालेस्टाइनीमाथि दमन गरेपछि हमाल समूहले इजरालयमा…