इजरायलद्वारा गाजाको दक्षिणी भूभागमा बमबारी तीव्र

काठमाडौं : इजरायलले गाजा क्षेत्रको दक्षिणी भूभागमा बमबारी तीव्र पारेको छ। अन्धाधुन्ध बमबारीका कारण दक्षिणी गाजाको मध्य शहर देर अल–बालाहमा दर्जनौं मानिस मारिएको अलजजिराले जनाएको छ। हमासका वरिष्ठ अधिकारीले इजरायलले गाजामा आक्रमण नरोकेसम्म कुनै वार्ता नगर्ने बताएका छन्। यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको सबैभन्दा अन्धकार युगमा प्रवेश गरेको टिप्पणी गरेको छ। डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले दक्षिणी गाजाबाट विस्था

सम्बन्धित सामग्री

गाजामा आक्रमण रोक्न अमेरिकाको कूटनीतिक दबाब, केहीबेर आक्रमण रोक्न इजरायल सहमत

गाजा आक्रमण रोक्न इजरायललाई अमेरिकाले कूटनीतिक दबाब जारी राखेको छ । मानवीय संकट रोक्ने प्रयासमा भ्रमण गर्ने पछिल्ला वरिष्ठ अधिकारी सीआईए प्रमुख बिल बर्न्स रहेका छन् भने राष्ट्रपति जो बाइडेनले पनि नेतान्याहुलाई आक्रमण स्थगन घोषणा गर्न आग्रह गरेका छन् । अमेरिकाले हालैका दिनहरूमा मध्यपूर्वमा शीर्ष कूटनीतिज्ञहरूको लहर पठाउँदै गाजा पट्टीमा आफ्नो तीव्र बमबारी कम गर्न […]

रुसले युक्रेनमाथि हमला गर्दा निहत्थाका जनता मारिने क्रम तीव्र

काठमाडौं । रुसी सेनाले युक्रेनका शहरी क्षेत्रमा बमबारी र मिसाइल आक्रमण तीव्र बनाएकाे छ । जसका कारण निहत्थाका सर्वसाधारणको ज्यान जाने क्रम पनि बढ्दै गएकाे छ । पछिल्लो घटनामा रुसी मिसाइल आक्रमणबाट कम्तिमा १७ जना सर्वसाधारणको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी आक्रमण पूर्वी डोनबास क्षेत्रमा केन्द्रित हुँदै आएकोमा पछिल्ला दिनहरूमा युक्रेनको दोस्रो […]

रुसी सेनाले युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । ‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहर

युद्धविराम घोषणापछि पनि युक्रेनमाथि रुसी हमला जारी, मारिओपोलमा गोलाबारी

काठमाडौँ । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्ध बिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र […]

युद्धविराम घोषणापछि पनि रोकिएन युक्रेनमाथि रुसी हमला, मारिओपोलमा गोलाबारी

काठमाडौं । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको […]

युक्रेनका ठूला शहरमा रुसी सेनाको बमबारी, खार्किभमा २१ जना मारिए

१८ फागुन, काठकाडौं । रुसी सेनाले युक्रेनका ठूला शहरमा बम र गोलाबारी तीव्र पारेको छ । दोस्रो ठूलो शहर खार्किभमा भएको बमबारीमा परी कम्तिमा २१ जनाको ज्यान गएको छ । युक्रेनका अधिकारीले राजधानी किएभ र खार्किभसहितका शहरमा रुसले बम र गोलाबारीलाई तीव्रता दिएको बताएका छन् । खार्किभमा रुसी सेनाले गरेको बम र गोलाबारीमा कम्तिमा २१ […]