जनता, नीति निर्माण र विकासका विषयलाई प्राथमिकता दिनुपर्छ : सचिव अर्याल

काठमाडौँ,२६ मँसिर । राष्ट्रिय समाचार समिति (रासस)। ले संसदमा रिपोर्टिङ गर्ने समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले आज यहाँ ‘संसदीय समाचार सङ्कलन प्रशिक्षण’ कार्यक्रमको आयोजना गरेको छ । सो प्रशिक्षणको उद्घाटन गर्दै सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले राससले आफ्नो सेवासागै प्राविधिक पक्षलाई पनि अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए । उनले जनताको दैनिकी, […]

सम्बन्धित सामग्री

संस्थागत भ्रष्टाचार रोक

नीति निर्माण गर्ने थलोबाटै हुने भ्रष्टाचारका घटनाहरू एकपछि अर्को गर्दै सतहमा आउने क्रमसँगै नेसनल पेमेन्ट गेटवे (एनपीजी) प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिव मधु मरासिनी र नेपाल टेलिकमका निर्देशकसहित नौजना भ्रष्टाचार मुद्दामा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवेमा भएको अनियमितता छानबिनपछि दायर गरिएको मुद्दामा बहालवाला सचिवसहित नौ जना परेका हुन् । […] The post संस्थागत भ्रष्टाचार रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?

काठमाडौं, असार ११ । सरकारको नीति निर्माण र कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्ने सचिवहरूको बैठक लामो समयदेखि बस्न सकेको छैन । मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिवहरूको औपचारिक बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको हो । प्रत्येक महिनाको पहिलो हप्ता तथा महिनामा एकपटक सचिव बैठक बसेर प्रशासनमा देखिएका समस्यालाई न्यूनीकरण गर्ने प्रयास गरिँदै आइएकोमा बैठक बस्न […]

सचिव सहसचिव सधैं मिटिङमा व्यस्त, तर उपलब्धि छैन

काठमाडौं, जेठ १० । सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचिव सहसचिव जुनसुकै समयमा पनि मिटिङमा व्यस्त हुने गर्दा सेवाग्राहीहरू उच्च पदस्थलाई भेट्न पाउँदैनन् । सचिव सहसचिवलाई भेट्न घण्टौं कुर्नुपर्ने अवस्था छ । मन्त्रालयमा दिनहुँजसो मिटिङ हुने […]

सिंहदरबारका मन्त्रालयहरू मिटिङका अखडा

काठमाडौं । सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचिव सहसचिव जुनसुकै समयमा पनि मिटिङमा व्यस्त हुने गर्दा सेवाग्राहीहरू उच्च पदस्थलाई भेट्न पाउँदैनन् । सचिव सहसचिवलाई भेट्न घण्टौं कुर्नुपर्ने अवस्था छ । मन्त्रालयमा दिनहुँजसो मिटिङ हुने भए पनि […]

सभामुखको अभिव्यक्तिप्रति अनलाइन पत्रकार संघको आपत्ति

सभामुख देवराज घिमिरेले ‘पत्रकारहरू बिक्रीमा रहेको’ भनी दिएको अभिव्यक्तिप्रति अनलाइन पत्रकार संघले आपत्ति जनाएको छ ।  संघका सचिव गोविन्द मरासिनीले शुक्रबार एक विज्ञप्ति जारी गरी राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख...

सहकारीले बैंकको प्रतिस्पर्धामा कारोबार गर्दा समस्या आयो : मैनाली

काठमाडौँ । पूर्व सचिव गोपीनाथ मैनालीले सहकारी संघ संस्थाहरूले बैंक सरह, बैंककै प्रतिस्पर्धामा आर्थिक कारोबार गर्दा समस्या आएको बताएका छन् । आइतबार राजधानीमा आर्थिक मिडिया सञ्चालक संघ (इमान) द्वारा आयोजित सहकारीमा संकट : कारण र समाधान कार्यक्रमलाई

काठमाडौंमा भोलिदेखि स्वास्थ्य वैज्ञानिकको आठौं सम्मेलन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन काठमाडौंमा हुँदैछ।  आइतबारदेखि सुरू सम्मेलनको तयारी पूरा भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य-सचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी दिए।कोरोना महामारीका कारण दुई वटा सम्मेलन भर्चुअल माध्यममा भएको थियो। यस वर्ष भने भौतिक उपस्थितिमै हुन लागेको हो। ज्ञवालीका अनुसार सम्मेलनमा स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्याविद्, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरूबीच छलफल हुनेछ। छलफबाट नीति

‘कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्छ’

कर्णाली, १७ पुस: सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताएका छन् । तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौँद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारका लागि आचारसंहिता तालिम’को भर्चुअल कार्यक्रममा सचिव डा अर्यालले कर्णालीको समस्याको सत्य र तथ्य समाचारले सरकारलाई नीति निर्माण सहयोग पुग्ने बताए । “विकास पूर्वाधारमा […]

केही कर्मचारी निवेदन फिर्ता लिँदै , केही अदालत जाने तयारीमा

'मन्त्रीलाई बुझाउन सकिएन कि नीति निर्माण तहमा रहेका सचिव तथा सहसचिवले उल्टो भूमिका खेले पत्तो भएन' उनले सेतोपाटीसँग भने, ‘सरकारले ऐनविरुद्ध कदम चाल्न पाउँदैन। हामी अदालतको ढोका ढक्ढक्याउँछौं।'