सिंहदरबारका मन्त्रालयहरू मिटिङका अखडा

काठमाडौं । सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचिव सहसचिव जुनसुकै समयमा पनि मिटिङमा व्यस्त हुने गर्दा सेवाग्राहीहरू उच्च पदस्थलाई भेट्न पाउँदैनन् । सचिव सहसचिवलाई भेट्न घण्टौं कुर्नुपर्ने अवस्था छ । मन्त्रालयमा दिनहुँजसो मिटिङ हुने भए पनि […]

सम्बन्धित सामग्री

राजधानीका नाइट क्लब र डान्स बार अपराधका अखडा

काठमाडौं, असार २२ । राजधानीका नाइट क्लब र डान्स बार आपराधिक गतिविधिका अखडा बन्न थालेका छन्। नेपाल प्रहरीले असारमा मात्रै दुईवटा घटनामा संलग्नलाई पक्राउ गरेपछि ती ठाउँहरू आपराधिक गतिविधिको अखडा बन्न थालेको पुष्टि भएको हो। १६ वर्षे किशोरीमाथि बलात्कार र लागुऔषध सेवनकर्ताहरूको जमघट एवं कारोवारमा सक्रियहरू पक्राउ परेपछि राजधानीका डान्स बार र नाइट क्लबलाई प्रहरीले निगरानीमा […]

दुर्व्यसनीको अखडा बन्दै नारायणी नदी किनार

नवलपुर – पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ। स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर […]

सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै

कैलाली । सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ । खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागूऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो । विशेषगरी कैलाली र कञ्चनपुरमा यसका प्रयोगकर्ता तुलनात्मक रुपमा बढी देखिएका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुदूरपश्चिमबाट लागुऔषध सेवन, बिक्रीवितरण र ओसारपसार गरेको अभियोगमा प्रहरीले ३५१ […]

कोहलपुर लागुऔषधको अर्को अखडा, समातिँदै कारोबारी

नेपालगञ्ज – बाँकेको कोहलपुर लागुऔषधीको अर्को अखडा बनेको छ। नेपालगञ्जदेखि १६ किलोमिटर उत्तरमा रहेको बाँके जिल्लाको दोस्रो ठूलो बजार कोहलपुरमा पछिल्ला दिनमा लागुऔषधीको मुद्दा बढी आएको छ। कोहलपुरलाई बाँकेको चोक बजार मान्ने गरिन्छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कोहलपुरबाट उत्तरमा रत्न राजमार्ग (सुर्खेत) र दक्षिणमा नेपालगञ्ज बजार पर्दछ। नेपालगञ्जसँग सीमा जोडिएको भारतको रुपैडिहा बजारमा सहज रूपमा पाउने […]

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

काठमाडौं, साउन २१। ‘लायक’ सचिव राखेर ‘एक्सन’मा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ । कसैलाई मन्त्रालयबाट हटाउनुप-यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर ‘कारबाही गरेको’ अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘कामकारबाही प्रभावकारी हुन नसकेको’ कार्यालयकै अन्य कर्मचारीको गुनासो छ । त्यहाँ लैजाने हरेक सचिवले […]

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

काठमाडौं । ‘लायक’ सचिव राखेर ‘एक्सन’मा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ । कसैलाई मन्त्रालयबाट हटाउनुप-यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर ‘कारबाही गरेको’ अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘कामकारबाही प्रभावकारी हुन नसकेको’ कार्यालयकै अन्य कर्मचारीको गुनासो छ । त्यहाँ लैजाने हरेक सचिवले ‘डोमिनेट’ […] The post प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने 'अखडा'

'लायक' सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय 'सचिव डम्प गर्ने अखडा' बन्न पुगेको छ । कसैलाई मन्त्रालयबाट हटाउनुपर्यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर कारबाही गरेको अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको कार्यालयकै कर्मचारीको आरोप छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सात सचिव रहेकोमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पुन: दुई सचिव प्रध

‘सिंहदरबार भ्रष्टाचारको अखडा बन्यो, राजीनामा दिएर हिँडौं जस्तो लाग्न थाल्यो’

काठमाडौं, जेठ २८ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ‘भ्रष्टाचारको अखडा बनेको’ एक बहालवाला सचिवले नै खुलासा गरेका छन् । सरकारकै वरिष्ठ सचिवले ‘सिंहदरबारका अधिकांश मन्त्रालय भ्रष्टाचारको अखडा बन्दासमेत रोक्न कसैले पहल नगरेकाले राजीनामा दिएर निजामती सेवाबाटै बाहिरिउँजस्तो लाग्न थालेको’ बताउँदै यस्तो खुलासा गरेका हुन् । अस्ति बिहीबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा राजधानी दैनिकसँग ती सचिवले […]

भ्रष्टाचारको अखडा, सबै पदाधिकारी विवादित

२० साउन, काठमाडौं । जनताको उपचार गर्न र चिकित्सक उत्पादन गर्न पूर्वी नेपालको धरानमा स्थापित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारको अखडा बनेको छ । मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा स्थापित विश्वविद्यालयस्तरको निकायमा पछिल्लो दुई वर्षको अवधिमा तीन उपकुलपति भ्रष्टाचारको आरोपमा मुछिनुले त्यही संकेत गर्छ । २०७६ साल असार २६ गते प्रतिष्ठानका तत्कालिन […]