निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?

काठमाडौं, असार ११ । सरकारको नीति निर्माण र कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्ने सचिवहरूको बैठक लामो समयदेखि बस्न सकेको छैन । मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिवहरूको औपचारिक बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको हो । प्रत्येक महिनाको पहिलो हप्ता तथा महिनामा एकपटक सचिव बैठक बसेर प्रशासनमा देखिएका समस्यालाई न्यूनीकरण गर्ने प्रयास गरिँदै आइएकोमा बैठक बस्न […]