–मिटिङका ८० प्रतिशत निर्णय निष्प्रभावी –सचिव बैठकको निर्णय नै हँुदैन कार्यान्वयन –प्रशासकको बैठकमा राजनीतिक हस्तक्षेपबारे कहिल्यै कुरा उठ्दैन –केही प्रशासकहरू हस्तक्षेपमा रमाउने गर्छन् –हँुदैन अनुगमन –कैयौं मिटिङ तारे होटलमा काठमाडौं । सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा […]