अमेरिकामा प्रतिनिधिसभा सदस्यका लागि ह्यारी भण्डारीको चुनावी यात्राको टुंगो आज

अमेरिकाको प्रतिनिधिसभा सदस्यका लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदवार ह्यारी भण्डारीको चुनावी यात्राको टुंगो आज लाग्नेछ । मेरिल्याण्डको डिस्ट्रिक्ट २ बाट डेमोक्रेटिक प्राइमरीका उम्मेदबार भण्डारीले आफ्नो चुनावी यात्रालाई अगाडि बढाउन आजको प्राइमरी चुनावमा जित्नुपर्नेछ । आज मेरिल्याण्डमा प्राइमरी चुनावको मुख्य दिन हो । भण्डारीको चुनावी अभियानमा अमेरिकाभरका नेपाली समुदायको मुख्य सहयोग रहेको छ भने अमेरिकाभरका नेपाली समुदायबाट […]

सम्बन्धित सामग्री

मेरिल्याण्ड विधायकमा ह्यारी भण्डारी दोश्रो पटक विजयी

अमेरिकाको मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा डा ह्यारी भण्डारी दोश्रो पटक विजयी हुनुभएको छ । अमेरिकामा नेपाली समुदायको इतिहासमा मुलधारको राजनीतिमा खाता खोल्ने प्रथम नेपाली डा भण्डारी दोश्रो पटक पनि विजयी हुनुभएको हो । भण्डारीले आफू दोश्रो कार्यकालको लागि विजयी भएपछि काम गर्ने अवसर पाएकोमा मतदाता र आफ्नो क्षेत्रका वासिन्दालाई धन्यवाद दिनुभएको छ । आफ्नो पहिलो …

अमेरिकी निर्वाचनमा नेपाली मूलका दुई उम्मेदवार

मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डाक्टर ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ छन् ।

ह्यारी भण्डारीलाई मेरिल्याण्डकी सभामुखको समर्थन, नेपालीहरू थप उत्साहित

अमेरिकामा नेपाली समुदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीको मेरिल्याण्ड राज्यकी सभामुख एड्रिन जोन्सले समर्थन गरेकी छिन् । बुधबार साँझ आयोजित भर्चुअल जुम मिटिङलाई सम्बोधन गर्दै उनले आफ्नो समर्थन जनाएकी हुन् । बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले भनिन्, ‘डा. ह्यारी भण्डारी मेरिल्याण्ड हाउसको एक प्रभावशाली डेलिगेट हुनुहुन्छ । उहाँले आफ्नो समुदायलाई धेरै दिन सक्नुहुन्छ । उनले पहिलो कार्यकालमा निर्वाह गर्नुभए