नेपाली मूलका नागरिक ह्यारी भण्डारी अमेरिकाको मेरिल्याण्डबाट प्रतिनिधिसभाको चुनाव जित्दै इतिहास रचे

काठमाडौं – अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधिसभा सदस्यमा नेपाली मूलका उम्मेदवार ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी नेपाली मूलबाट अमेरिकामा राष्ट्रिय राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा विजय हुने पहिलो उम्मेदवार हुन् । गएको जुन २६, २०१८ मा भएको प्रथम चरणको...