अमेरिकी राज्य संसदको निर्वाचनमा दुई नेपाली उम्मेदवार: ह्यारी भण्डारी र सरहाना श्रेष्ठ

–मधुकर अधिकारी अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक कथा जोडिएका हुन्छन् । कडा परिश्रमको उपमा पाएका नेपाली […]

सम्बन्धित सामग्री

इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन

वासिङ्टन डिसी– हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ । शुक्रबार आयोजित सो कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायकहरू डा ह्यारी भण्डारी, कार्ल ज्याक्सन, निक एलनसहित, यहाँस्थित स्थानीय नेपाली र अमेरिकी  नागरिकको पनि सहभागिता रहेको थियो ।   सो सभामा […]

अमेरिकाको स्थानीय निर्वाचनमा नेपाली मूलका तीन जना विजयी

काठमाडौं । नेपाली मूलका तीन अमेरिकी नागरिकले त्यहाँ हालै सम्पन्न स्थानीय स्तरको निर्वाचनमा विजय हासिल गरेका छन् । मेरिल्यान्ड राज्यको विधान सभा क्षेत्र–८ बाट ह्यारी भण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । मेरिल्यान्ड राज्यको राज्य विधायक सदस्यका लागि उहाँ एक सशक्त उम्मेदवारको रूपमा खडा हुनुभएको थियो । यसअघि पनि उहाँ सोही क्षेत्रबाट विजयी हुनुभएको […]

मेरिल्याण्ड विधायकमा ह्यारी भण्डारी दोश्रो पटक विजयी

अमेरिकाको मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा डा ह्यारी भण्डारी दोश्रो पटक विजयी हुनुभएको छ । अमेरिकामा नेपाली समुदायको इतिहासमा मुलधारको राजनीतिमा खाता खोल्ने प्रथम नेपाली डा भण्डारी दोश्रो पटक पनि विजयी हुनुभएको हो । भण्डारीले आफू दोश्रो कार्यकालको लागि विजयी भएपछि काम गर्ने अवसर पाएकोमा मतदाता र आफ्नो क्षेत्रका वासिन्दालाई धन्यवाद दिनुभएको छ । आफ्नो पहिलो …

अमेरिकी निर्वाचनमा नेपाली मूलका दुई उम्मेदवार

मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डाक्टर ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ छन् ।