अमेरिकामा नेपाली मुलका पहिलो राज्य सांसद ह्यारी भण्डारीले संसारमै नेपालीका लागि बोल्ने मान्छे नभएको र आफू त्यसैका लागि लडेको बताउनुभएको छ । मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने भण्डारीले खसोखासका लागि कम्युनिटी कर्नरस्टोनमा सुरेश शाहीसँग कुराकानी गर्दै विश्वभर नेपाली समुदाय प्रतिनिधित्वका लागि संघर्ष गरिरहेको र प्रतिनिधित्व भएमा आफ्नो कुरा संसारसामु लैजान सकिने उल्लेख गर्नुभयो । सन् […]