मेरिल्याण्ड २ बाट डेमोक्रेटिक प्राइमरीमा जोन ओल्स्जेव्स्कीको जीत, ह्यारी भण्डारी दोश्रो

मेरिल्याण्ड २ बाट प्रतिनिधिसभा सदस्यका लागि डेमोक्रेटिक प्राइमरीमा जोन ओल्स्जेव्स्कीको जीत भएको छ भने नेपाली अमेरिकन ह्यारी भण्डारी दोश्रो स्थानमा आएका छन् । एसोसिएट्स प्रेसले जोन ओल्स्जेव्स्कीको जीतको घोषणा गरेको छ । यद्यपी बोर्ड अफ इलेक्सनबाट औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । ५६६७३ मत गणना हुँदा भण्डारीले ४९९७ मत ल्याएका छन् भने ओल्स्जेव्स्कीले […]

सम्बन्धित सामग्री

इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन

वासिङ्टन डिसी– हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ । शुक्रबार आयोजित सो कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायकहरू डा ह्यारी भण्डारी, कार्ल ज्याक्सन, निक एलनसहित, यहाँस्थित स्थानीय नेपाली र अमेरिकी  नागरिकको पनि सहभागिता रहेको थियो ।   सो सभामा […]

मेरिल्याण्ड विधायकमा ह्यारी भण्डारी दोश्रो पटक विजयी

अमेरिकाको मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा डा ह्यारी भण्डारी दोश्रो पटक विजयी हुनुभएको छ । अमेरिकामा नेपाली समुदायको इतिहासमा मुलधारको राजनीतिमा खाता खोल्ने प्रथम नेपाली डा भण्डारी दोश्रो पटक पनि विजयी हुनुभएको हो । भण्डारीले आफू दोश्रो कार्यकालको लागि विजयी भएपछि काम गर्ने अवसर पाएकोमा मतदाता र आफ्नो क्षेत्रका वासिन्दालाई धन्यवाद दिनुभएको छ । आफ्नो पहिलो …

अमेरिकी निर्वाचनमा नेपाली मूलका दुई उम्मेदवार

मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डाक्टर ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ छन् ।

ह्यारी भण्डारीलाई मेरिल्याण्डकी सभामुखको समर्थन, नेपालीहरू थप उत्साहित

अमेरिकामा नेपाली समुदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीको मेरिल्याण्ड राज्यकी सभामुख एड्रिन जोन्सले समर्थन गरेकी छिन् । बुधबार साँझ आयोजित भर्चुअल जुम मिटिङलाई सम्बोधन गर्दै उनले आफ्नो समर्थन जनाएकी हुन् । बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले भनिन्, ‘डा. ह्यारी भण्डारी मेरिल्याण्ड हाउसको एक प्रभावशाली डेलिगेट हुनुहुन्छ । उहाँले आफ्नो समुदायलाई धेरै दिन सक्नुहुन्छ । उनले पहिलो कार्यकालमा निर्वाह गर्नुभए

के ईतिहास रच्लान् हयारीले?

अमेरिकाको राजनीतिमा हयारी भण्डारी अर्थात एचवि भण्डारी नेपाली अमेरिकनको तर्फबाट आगामी वर्ष हुने निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। अमेरिकामा नेपाली आप्रवासीको तीन दशकको इतिहासमा मूलधारको राजनीतिमा होमिएका औंलामा गन्न सकिने मध्ये एक हुन ह्यारी भण्डारी। मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ अन्तर्गतको स्टेट डेलिगेटसमा डेमोक्रयाट पार्टीको तर्फबाट निर्वाचनमा होमिएका ह्यारीले जीत हासिल गर्न सके नेपाली अमेरिकनको…