ब्वाँसोको टोकाइबाट धनकुटामा १२ जना घाइते

धनकुटा : धनकुटामा जगंली जनावरको आतंक बढेको छ। ब्वाँसो जस्तो देखिने जनावरको टोकाइबाट हिजोमात्रै  धनकुटा नगरपालिका ५ र ७ मा १२ जना घाइते भएका छन्।बालमन्दिर टोलमा पानी लिन कुवामा गएकाहरु जनावरको आक्रमणमा परेका हुन्। सितलपाटीमा पनि घरघरै गएर स्थानीयलाई टोकेको छ। घाइतेहरुको धनकुटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस अघि भिरगाउ, चुरेघाटी र देब्रेबास क्षेत्रमा पनि ७ जनाभन्दा बढी स्थानीय घाइते भएका प्रहरीले जनाएको छ। जंगली जनावरको आक्रमण बढेपछि धनकुटा प्रशासनले सतर्कता अपना

सम्बन्धित सामग्री

स्याङजामा बोलेरो दुर्घटना, १२ जना घाईते

स्याङ्जा, साउन २० । स्याङजाको भिरकोट नगरपालिका-६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा बलोरो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । शुक्रवार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई सडकमै पल्टिंदा जिपमा सवार चालकसहित १२ जना घाइते भएका हुन् । घाइतेहरुको गण्डकी अस्पताल पोखरा र केही घाइतेहरुको […]

१२ जना पत्रकार सम्मानित

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङमा १२ जना पत्रकारलाई सम्मान गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा ६० वर्ष उमेर पुगेका जिल्लाका १२ जना पत्रकारलाई सम्मान गरिएको हो।...

स्वास्थ्यका यी १२ जना ११औं तहमा बढुवा सिफारिस

स्वास्थ्यका १२ जना कर्मचारीहरुलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरिएको छ।

बाराको सिम्रौनगढमा भएको झडपमा १२ जना घाइते

२० मंसिर, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–४ मा मंगलबार भएको झडपमा १२ जना घाइते भएका छन् । रासायनिक मलको विषयलाई लिएर उत्पन्न विवाद बढेर उग्ररुप लिँदा दुई पक्षबीच भएको झडपमा १२ जना घाइते भएका हुन् । घाइतेहरुको उपचार स्थानीय क्लिनिकमा गरिएको छ । अरुण पण्डितलाई भने थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको छ […]

मनास्लु हिमपहिरोमा १२ जना घाइते

गोरखाको मनास्लु हिमालमा गएको हिमपहिरोमा १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्थामा गम्भीर रहेको छ ।पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधार शिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको र बाँकी सामान्य घाइते भएको उनले बताए । मनास्लु हिमाल आरोहण […]

चट्याङ लागेर १२ जना घाइते

दैलेख, साउन ९ । दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन्। डुङ्गेश्वर गाउँपालिका-२ सेर्माकोटमा चट्याङ लागेर १२ जना घाइते भएका हुन्। स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताए। कोदो गोड्ने खेतालाहरू दिउँसोको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो। घाइतेहरूलाई दैलेख अस्पताल पठाइएको बताइएको छ।

चट्याङ लागेर दैलेखमा १२ जना घाइते

दैलेखमा – चट्याङ लागेर दैलेखको डुङ्गेश्वर गाउँपालिका २ को सेर्माकोटमा १२ जना घाइते भएका छन् ।  स्थानीय रमेश सिंहलगायतकाे घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार कोदो गोड्ने खेतालाहरू दिउँसाेको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो ।  घाइतेहरूलाई दैलेख अस्पताल पठाइएकाे उहाँले जानकारी दिनुभयाे । चट्याङ लागेर केही खसी र गाई मरेका वडाध्यक्ष विष्टले बताउनुभयाे ।

डोटीमा बस दुर्घटना : १२ जना घाइते

कैलाली : डोटीमा बस दुर्घटना हुदा १२ जना घाइते भएका छन्। कैलालीबाट अछामका लागि छुटेको ना ५ च ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भोलाकुमार भट्टका अनुसार शनिवार बिहान सवा ५ बजेतिर…

राष्ट्रपतिद्वारा १२ जना महिला चिकित्सक सम्मानित

काठमाडौं । नेपाल चिकित्सक संघले १२ जना नेपाली महिला चिकित्सकहरुलाई सम्मान गरेको छ । संघको ‘वुमन इन मेडिसिन इन नेपाल’ नामक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट योगदान गर्ने १२ जना महिला चिकित्सकहरुलाई सम्मानित गरेकी हुन् ।राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्न कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ ।संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह के.सी.को संय

विदेशमा थप १२ जना नेपालीको निधन

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना,  नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।संघले संकलन गरेको तथ्याँकअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।  गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।  तीमध्