स्वास्थ्यका यी १२ जना ११औं तहमा बढुवा सिफारिस

स्वास्थ्यका १२ जना कर्मचारीहरुलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरिएको छ।

सम्बन्धित सामग्री

वरिष्ठतम डीएसपी क्षेत्री बढुवामा छुटे, प्रचण्ड र ओलीका पूर्वपीएसओलाई घुसाइयो

काठमाडौं । रवि लामिछाने गृहमन्त्री बनेयता अधिकृत स्तरमा नेपाल प्रहरीमा पहिलो बढुवा सिफारिस भएको छ। गृह मन्त्रालयले बुधवार साँझ प्रहरी उपरीक्षक (एसपी)मा रिक्त ८ दरबन्दीका लागि डीएसपीको बढुवा सिफारिस गरेको हो। तर हाल डीएसपीमा वरिष्ठतम रहेका प्रदीपकुमार क्षेत्रीलाई छुटाइएको छ। २०७२ साउनमा डीएसपीमा बढुवा भएकाहरू यस पटक एसपी बन्ने दौडमा थिए। उक्त टोलीका १२ जना […]

सशस्त्रको एसएसपीमा १२ जना सिफारिस, पछाडिका तीन जना ‘इन’, अगाडिका तीन ‘आउट’

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १२ जना उपरीक्षक (एसपी)लाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समिति सचिवालयको बिहीबार बसेको बैठकले रिक्त १२ पद संख्यामा बढुवा सिफारिस गरेको हो । बढुवाका लागि सूचना प्रकाशित भएको ठिक एक महिनापछि बढुवा सिफारिस गरिएको हो । विशेषगरी, पहिलो लटमा बढुवा […] The post सशस्त्रको एसएसपीमा १२ जना सिफारिस, पछाडिका तीन जना ‘इन’, अगाडिका तीन ‘आउट’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस, को–को समेटिए ? [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । मन्त्रालयले बिहीवारको बढुवा समितिको निर्णयअनुसार लेखा तथा राजश्व समूहको उपसचिवमा उनीहरुलाई बढुवा सिफारिस गरेको हो । लेखातर्फ बढुवा सिफारिसमा पर्नेमा भाष्कर शर्मा नेपाल, यादव प्रसाद न्यौपाने, तुकमान पुन मगर, अशोक कुमार गिरी, छविन्द्र बेल्वासे लगायत १२ जना छन् ।  यस्तै राजश्वतर्फ ४ जनाले उपसचिवमा बढुवा सिफारिसमा परेका छन् । सूची

प्रशासन सेवाका १२ सहसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । लोकसेवा आयोगले सामान्य प्रशासन सेवाका १२ जना सहसचिवको बढुवा सिफारिस गरेको छ । लिखित तथा अन्तर्वार्ताको प्रक्रिया टुंग्याएर १२ जनाको नाम सिफारिस गरिएको हो । बढुवा हुनेमा एक नम्बरमा रमेश अर्याल छन् । त्यस्तै महिलातर्फ बबिता मिश्रको नाम सिफारिस भएको छ । बढुवा भएका सहसचिवको नाम यसप्रकार छ :-

कृषि सेवाका दर्जन कर्मचारी बढुवा सिफारिस

काठमाडौँ । कृषि सेवाका १२ जना कर्मचारी बढुवा सिफारिस भएका छन् । बढुवा समितिले नेपाल कृषि सेवा अन्तर्गत विभिन्न समूहका अधिकृत, विज्ञ तथा चिकित्सकमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस नगर्दा डीआईजी मर्कामा

साउनदेखि प्रहरीमा १२ जना डीआईजीको दरबन्दी रिक्त रहँदारहँदै एसएसपी कृष्णप्रसाद गौतम उमेरहदले फागुन २३ गते अवकाश पाउँदै छन्।